सम्पूर्ण समाचार

नेपाली बजारमा आज सुनचाँदीको मूल्यस्थिर

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर नै छ । आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थ�. . .


स्मृतिको पाना : आन्दोलनको मैदानमा ‘रिपार्टरले’ बेहोरको विभेद

सुजता लिम्बू विराटनगर । जब विराटनगरमा कोशी प्रदेश पुनः नामाकरणको माग राख्दै आन्दोलन सुरु हुन्छ, पत्रकार भएको नाताले म त्यहाँ पुग्ने गर्दछु, तब आफ्नै सहकर्मीले भन्ने गर्थे ‘उ पहिचानवादी आयो, खै आज लिम्बूको ड्रेस लगाएको ?’ पहिचानको आन्दोलनमा आएकाहरूले आफ्नै भेषभुषामा सजिएर आएका हुन्छन् । हतारिएको स�. . .


लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेकोे बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख �. . .


विराटनगरमा बिहीबार भन्दा शुक्रबार जाडो

विराटनगर । विराटनगरको न्यूनतम तापक्रम ७.८ डिग्रीमा झरेको छ । त्यसैले बिहीबारको तुलनामा शुक्रबार बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरेको थियो । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा �. . .


भारतको ७५ औं गणतन्त्र दिवस आज

काठमाडौं । शुक्रबार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमिन्त्रत गरेको छ । राष्ट्रपति मैक्रोक. . .


काठमाडौंमा आज यस वर्षकै धेरै चिसो महसुस

काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । �. . .


एएफसी एसियन कप : अन्तिम १६ को टुंगो

काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि-क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो । समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खे�. . .


कांग्रेसको ७८ औँ स्थापना दिवस आज

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूम�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्�. . .


यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड ए�. . .


मुक्तक

-अन्जिता राउत मुक्तक १ मिनेट सेकेन्ड गनीगनी तिमीलाई सम्झिन्छु एकान्तमा एकोहोरो बनी तिमीलाई सम्झिन्छु तिमी पो मलाई याद गर्न फुर्सद मिल्दैन भन्छौ म त सधैं व्यस्ततामा पनि तिमीलाई सम्झिन्छु।। मुक्तक २ बेस्सरी मुटु दुखोस् आँसु झरोस् अनि थाहा हुन्छ गाँस निल्न खोज्दा ढुङ्गा परोस् अनि थाहा हुन्छ अर. . .


तेन्जिङ नोर्गे खुला आरोहण प्रतियोगिता आगामी सोमबार

काठमाडौं । मुलुकको हिमाल आरोहण प्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका सं�. . .