काठमाडौं । जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारले नेपाल सरकारलाई १३ मिलियन युरो अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ । यही जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले फिनल्याण्ड सरकारले दिने अनुदान स्विकार गर्ने निर्णय गरे अनुसार मंगलबार दुईपक्षबीच उक्त समझदारीम�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् । धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहिया विरूद्ध पक्राउ पूर्जी जारी. . .
काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि �. . .
मुगु । रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अ. . .
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानवताको हितमा प्रयोग हुनुपर्ने लक्ष्य सहित दक्षिण कोरियाको राजधानी सियोलमा शिखर सम्मेलन सुरु भएको । एआई प्रयोग गर्ने ऐन,कानून र नियमहरु बनाईसकेका देशहरु यो शिखर सम्मेलनमा सहभागी भएका छन् । ती देशहरुबीच एआईको प्रयोगबारे नयाँ सोचविचारमाथि छलफल हुने अपेक्षा . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नारा लगाईरहेको समयमा प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव प्रस्तुत गरे । गत १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि �. . .
कास्की । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर बिक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक�. . .
काठमाडौं । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौं महानगरपालिकाले ‘न्याय चौचारी’ कार्यक्रम थालनी गरेको छ । वडा नं. ११ शान्ति पार्कमा वडा महिला सञ्जालले कार्यक्रम थालनी गरेको हो । चौतारीको शुभारम्भ अवसरमा विवादमाथि छलफलको विषय राखिएको थिएन भने चौतारीको उपयोगिता के ह�. . .
काठमाडौं । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन समिति गठन गर्नका लागि कार्यादेश बनाउनका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको छ । यद्यपी आज(मंगलबार)को बैठकमा संसदको गतिरोध अन्त्य गर्न सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसे. . .
विराटनगर । दुर्घटना न्यूनीकरणमा ट्राफिक नियमको पालना पहिलो शर्त हुन्छ । ट्राफिक नियम पालना गरेर सवारी चलाउने चालकले भईपरी आउने बाहेक हम्बेसी दुर्घटना गराउँदैन भनिन्छ । सवारी दुर्घटनाका विभिन्न कारण छन् । जसमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरावस्था, कमजोर ट्राफिक नियम र फितलो अ. . .
काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु. पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु. पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्या. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छ जनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन् । निकुञ्ज कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी गत चैत २७ गते भरतपुर महानगरपालिका–६ बाट पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ �. . .