सम्पूर्ण समाचार

जाडोमा रवि आधारभूत स्कुलका विद्यार्थीलाई न्यानो कपडासँगै प्रेमभोज

विराटनगर । मोरङको ग्रामथान स्थित रवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदानसँगै प्रेमभोज गराइएको छ । विद्यालय प्राङगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरीदेखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई जाडोमा जाडोमा लगाउनको लागी स्वीटर टोपी प्रदान गरिएको छ । विद्यालय�. . .


राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा सत्ता गठबन्धन दलका उम्मेदवारले जितेका छन् । मधेशमा खालि दुई सिटका लागि बुधबार भएको मतदानमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मत�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला विजय

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला विजय भएकी छिन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् । रुक्मिणी कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।. . .


संखुवासभामा अपराध, मोरङमा बसोबास : कर्तव्य ज्यानमा २० वर्ष कैद फैसला भएकी कैली १४ वर्षपछि पक्राउ

विराटनगर । संखुवासभामा २० वर्ष अगाडी कर्तव्य ज्यान कसुर गरेपछि मोरङमा बसाँई सरेर सजाय छल्दै आएकी कैली तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले संखुवासभा जिल्ला अदालतको २०६६ फागुन १२ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय ठहर गरेर फरार तामाङलाई बिहीबार केराबारी गाउँपालिका–१० बाट पक्राउ गरेको ह�. . .


राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी भएनन प्रमुख हर्क साम्पाङ

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी भएनन् । राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्�. . .


सुन्दरहरैँचामा मुक्त रङ्गमञ्च निर्माणकाे अन्तिम चरणमा

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित सलकपुरमा शिलान्यास भएको देशकै पहिलो मुक्त रङ्गमञ्च निर्माण कार्य धमाधम भएर हाल अन्तिम चरणमा पुगेको छ ।  शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले माघ महिना भरमा निर्माणको कार्य सकेर फागुनमा रंगमञ्च उद्घाटन गरी नाटक मञ्चन गर्ने �. . .


मधेश बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनौ नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्. . .


राष्ट्रियसभा निर्वाचन मतदान अन्तिम चरणमा

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको ९३ जना नै सांसदले मतदान गरिसकेका छन् । कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट काँग्रेसका कृष्णप्रसाद सिटौ. . .


कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माण ठेकेदारको दादागिरी

विराटनगर । कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी केसी कन्ट्रक्सन फ्रिम, कोटेश्वरले काम लगाएका ठेकेदारको भुक्तानी रोक्दै, ठेकेदार फेर्ने गरेको छ । संघीय आयोजना कार्यन्वयन इकाई अन्तर्गत २ अर्ब १७ करोड ६६ लाख बढी लागतमा निर्माण भईरहेको मेडिकल भवनको प्रारम्भिक कामका . . .


रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रतुवामाईमा भएको मोटरसाइकल दुर्घटनामा बिहीबार एकजनाको मृत्यु भएको छ । सिजुवातर्फ जाँदै गरेको प्रदेश १-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल रतुवामाई नगरपालिका-७ मा अनियन्त्रित भइ आज बिहान दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भइ म�. . .


इलाम गोल्डकपः फाइनलमा पुग्न पाँचथर र बिर्तामोड भिड्दै

विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदैछ । फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) विजयी हुँदै फाइनलमा स्थान पक्. . .


केही व्यक्ति समाजको हारमोनी विगार्न लागि परेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कु�. . .