सम्पूर्ण समाचार

आईपीएल : आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्‌सबीच हुनेछ । गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा �. . .


तीनकुने घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहे�. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा र. . .


ढोरपाटनमा सुरु भयो सिकार याम

ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न . . .


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खर�. . .


राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगरको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्ती गुरुङ चयन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिको चौथो अधिवेशन विराटनगरमा रुपमा सम्पन्न भएको छ । विराटनगरको कंचनजङ्खा पार्टी प्यालेसमा शनिबार भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि महानगरकी सचिव र�. . .


१० वर्षपछिको ३ महिने विदा, वर्षैको भारी बिसाउँदै विद्यार्थी

इन्दु साह विराटनगर। शुक्रबारदेखि एसईई परीक्षा सकिएको छ। १० वर्ष निरन्तर अध्ययन गरेपश्चात एसईई परीक्षा सकिएको खुसीयालीलाई विराटनगरका विद्यार्थीहरूले धुमधामसँग मनाएका छन्। विद्यार्थीले दिएको परीक्षाको नतिजा जे आउला त्यो त पछिको विषय हो, तर वर्षैको बोझ उतारेको विद्यार्थीहरूले महसुस गरेका छन्। व�. . .


काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ । शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजारसहितको पत्र महानगरले शाहलाई पठाएको हो । उक्त पत्र निर्मल निवासमा पठाइएको . . .


महिला मुक्ति कसरी सम्भव हुन्छ ?

-सुरेश कुमार पाण्डे आज विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन्।महिँला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ।तर पनि जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन।सन् १८ डिसम्बर १९७८मा पारित भएको संयुक्त राष्ट्र संघको महा सन्धिमा महिलाहरूमा हुने तमाम भेदभावको . . .


गजल

-अजिता प्रधान सबै मञ्चमै अटाउँदा तल कुर्सी खाली हुन्छ पिँध बाली जुनको धाक लाउनेकै ताली हुन्छ महत्वाकांक्षी व्यक्तित्वको कदर हुन नसक्दा बेइमान अनि झोलेहरू कै हालीमुहाली हुन्छ श्रम पोख्ने किसानको छाक टर्छ कनिकाले उता सहरीया भान्सामा सुगन्धित थाली हुन्छ साहित्यको फुलबारीमा चलेपछि स्वार. . .


स्वार्थभित्रको प्रेम

-रविन्द्र कुमार यादव प्रेम निस्वार्थ कहाँ हुन्छ र? हावा चल्छ, तर सास दिन्छ, सूर्य चम्किन्छ, तर उज्यालो छर्छ, संसारलाई अँगालो हाल्ने हर प्राणी, कुनै न कुनै रूपले पाउने आश गर्छ। फूल फुल्छ, तर भ्रमर खोज्छ, नदी बग्छ, तर समुन्द्र अँगाल्छ, माया दिन्छु भन्ने मनभित्रै, कसै न कसैको आश पलाउँछ। प्रेम पागलपन बन्नु �. . .


लघुकथा : सूत्र

-म्यामराज राई “म त छक्क पर्छु । भर्खर तेह्र र पन्ध्र वर्षका भए । जति उमेर बढ्दैछ, त्यति नै टाढिन खोज्छन् मेरा छोराछोरीहरू ।” गजेन्द्रनारायणले सहोदरसित पारिवारिक विषयमा बिलौना गर्यो । “के भो र, त्यस्तो ?” भाईको कुरोमा रामनारायणले चासो देखायो । “छोरा र छोरी दुवैजना मदेखि परपरै मात्र हुन्छन् । खुलस्त बोल�. . .