सम्पूर्ण समाचार

एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्छन् : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्ने बताएका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चूनौति दिने भनि गरिएको प्रचारबाजी ह�. . .


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका क�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्�. . .


आजबाट वृहस्पति ग्रह अस्त हुँदै, विवाह गर्न मङ्सिर ६ सम्म कुर्नुपर्ने

काठमाडौँ । २०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते (२०२५ जुलाई ६ तारिख) आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् । जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त . . .


प्रतिनिधिसभा बैठक ३ बजे, विपक्षी दलले अवरोध नगरे अर्थमन्त्रीले कार्यसुची अगाडी बढाउने

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी समय निर्धारण भएको छ । तथापि ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।   पटक–पटक सहमतिक�. . .


सहकारी पिडितको कथा ‘महाभोज’ भोली विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा

विराटनगर । सहकारी संस्थामा बचतकर्ताले बचत गरेको रकम डुबेपछि उत्पन्न विषयबस्तुलाई मर्मस्र्शी ढंगलले चित्रण गरिएको फिल्म 'महाभोज' को प्रि–भ्यु प्रिमियर गरिने भएको छ । पर्सी शुक्रबारदेखी प्रदर्शनमा आउन लागेको ‘महाभोज’ विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा दिउसो १ बजे कलाकार सहितको उपस्थितीमा प्रि–भ्. . .


वेबसाइट निर्माण प्रतियोगिता शुरू

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता शुरू गरेको छ । यस वर्षको प्रतियोगिता २०८१ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थी�. . .


अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमि�. . .


विराटनगरमा विद्युत् समस्या: प्राधिकरणले माग्यो जनसहयोग

विराटनगर । अत्याधिक गर्मीका कारण विराटनगरमा विद्युत् सेवामा गम्भीर समस्या देखिएको छ। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले आज(बुधबार) जारी गरेको विज्ञप्ति अनुसार बढ्दो गर्मीले विद्युतको माग अत्याधिक बढाएपछि वितरण ट्रान्सफर्मरहरूमा लोड असन्तुलन र ओभरलोडिङको समस्या भएको छ। प्राधिकर. . .


ट्रम्पका लागि आफ्ना केही आलोचनाप्रति मस्कलाई पछुतो

वासिङ्टन । संसारका सबैभन्दा धनी व्यक्ति र डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार एलन मस्कले बुधबार गत हप्ता दुवैबीच सार्वजनिक मतभेदपछि अमेरिकी राष्ट्रपतिका लागि आफ्ना हालका केही आलोचनामा पछुतो गरेको बताउनुभएको छ । “गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा मैले गरेको केही पोस्टप्रति मलाई खेद छ । ति�. . .


राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला

काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको क. . .


प्रतिनिधि सभा बैठक जेठ २९ गते बस्ने गरि स्थगित

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ । आज(बुधबार) जेठ २८ गते १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिउसो ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् । प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्र. . .