सम्पूर्ण समाचार

एशियन कपमा दक्षिण कोरियाको सहज जित

काठमाडौं । एएफसी एशियन कप फुटबलमा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ । समूह ईमा रहेको कोरियाले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत कोरियाको जितमा ली कांगले २ गोल गर्दा ह्वाङ इन बिओमले १ गोल थपेका थिए । बहराइनका लागि अब्दुल्लाह दुअइजले १ �. . .


लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो बिस अर्ब लगानी

काठमाडौं । रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले रु बिस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवर्द्धक रहनुभएका नेपाली कांग्रेसका नेता एवम् सांसद दीपक खड्काका अनुसार चीनको बैङ्क अफ चाइनाबाट झण. . .


विराटनगर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा प्रमोद अग्रवाल

विराटनगर । विराटनगर हार्डवेयर व्यवसायी संघको अध्यक्षमा प्रमोद अग्रवाल चयन भएका छन् । सोमबार विराटनगरमा सम्पन्न हार्डवेयर व्यवसायीको भेलाबाट अध्यक्षमा अग्रवाल सर्वसम्मत रुपमा चयन भएका हुन्। त्यसैगरी प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवीप्रसाद पोखरेल, स. . .


प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीको जितमा कप्तान विनोदको शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा सवै विकेट गुमाएर ३२० रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट पा. . .


लाेभ त्यागेपछि मात्रै असल समाज बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् । हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले अ. . .


राष्ट्रिय सभा निर्वाचन : उत्साहित छन् गठबन्धनका उम्मेदवार

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुँदैछ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन साझा अपिल गरेपछि �. . .


पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरूको उस्तै छ पीडा

पोखरा ।  माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जा�. . .


जीवन विकास लघुवित्तले शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९-८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्र�. . .


झापामा ‘माईमेला’

काठमाडौं । झापाको कन्काईमा आज माईमेला लागेको छ । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला हेर्न कन्काईमाई किनारमा भक्तजनको घुँइचो लागेको हो । माईमेलामा नेपाल र भारतबाट भक्तजनहरु आउने गरेका छन् । झापाको शिवसताक्षी र कन्काई नगरपालिकामा रहेको कन्काई नदीको किनारमा लाग्ने माईमेलामा हजारौं तीर्थयात्रीको भि�. . .


पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल र�. . .


विदेशी मुद्रा विनिमय दर : डलर स्थिर,युरो र पाउण्डको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९७पैसा र बिक्री दर १४५ रुपैयाँ ६३ पैसा र बेलायती पाउण्ड एकको खरिद दर . . .


अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई

काठमाडौं । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतवार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको. . .