टक्सार (भोजपुर) । भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन् । नजिकैको पारपानी टङ्टङ्गेडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा भोजपुर नगरपालिक. . .
विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ। मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आज (मंगलबार) भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफ�. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा �. . .
काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वज�. . .
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नहुने बताउनुभएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश सरकारले एसइईका सम्बन्धमा राखेको चास. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । आज विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउसो ४ बजे सकिएको निर्वाचन कार्यलय जनाएको छ । निर्वाचन कार्यलयका अनुसार कुल ४३.९३ प्रतिशत मात्र मत खसेको छ । क्याम्पसमा कुल ५९८४ जना मतदाता रहेकोमा �. . .
विराटनगर । मोरङमा अखिल क्रान्तिकारीले खाता खोलेको छ । कानेपोखरीस्थित रमाईलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की विजयी भएका हुन् । नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गर्दै क्रान्तिकारीका कार्की सभापतिमा निर्वाचित भएका हुन् । अनिशले ५६ मत ल्याउँदा मद�. . .
विराटनगर । विराटनगरमा पछिल्लो समय बढ्दै गएको गुण्डागर्दी क्यासिनोमा पुगेर भिडन्तमा प्रकट भएको छ । विराटनगर–११ स्थित होटल रत्नाको सम्राट् क्यासिनोमा दुई समूह भिडेका छन् । आइतबार मध्यरातमा अभिषेक गिरी सञ्चालक रहेको क्यासिनोमा किरण लामा र रोनाल कँडेल पुगेका थिए । त्यसपछि लामा–कँडेल समूहसँग गिरी पक्�. . .
विराटनगर । आईएसएमटी कलेज विराटनगरले आफ्ना विद्यार्थीहरूलाई शिक्षाबाट प्रत्यक्ष रोजगारीमा रूपान्तरण गराउने उद्देश्यका साथ भव्य रोजगारी मेला (Job Fair) आयोजना गरेको छ। यस मेलाले विद्यार्थीहरूलाई अध्ययनपछि सीधा रोजगारीको अवसर प्रदान गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्ने मार्ग प्रशस्त गरेको छ। आईएसएम�. . .
एजेन्सी । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ । अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा(किट्रुडा)लाई उछिनेको छ । प�. . .
काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर �. . .
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ । डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, �. . .