सम्पूर्ण समाचार

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आजको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले अछामको ढकारी गाउँपालिकामा केहीदिन अघि दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले घटनामा संलग्नलाई कारबा�. . .


एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले �. . .


राष्ट्रियसभाः पाथीभराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गर्नुभएको छ । बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले मुलुक�. . .


मानव खप्पर र नली खुट्टाको हड्डीसहित एक व्यक्ति विराटनगर रानीबाट पक्राउ

विराटनगर । विराटनगर–१५ रानी २ नम्बर ढाटबाट ३८ थान मानव खप्पर र १० थान नली खुट्टाको हड्डीसहित एकजना व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गस्ती टोलिले आइतबार बिहान भारतबाट नेपाल आउँदै गरेका विराटनगर १७ का बिनोद रायलाई मानव कंकालसहित पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा सश�. . .


नोबेल अस्पताल विराटनगर बाहिरी परिसरबाट आठजना पक्राउ, सेवाग्राहीलाई ठगेको आरोप

विराटनगर । नोबेल अस्पताल विराटनगरको बाहिरी परिसरमा सञ्चालित फार्मेसी माध्यम भएर सेवाग्राहीसँग स्वास्थ्य सेवा बिचौलियाको काम गर्दै आएका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीको आडमा विभिन्न सम्पर्कमार्फत टिचिङ अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग गर्ने नाममा दलाली गर्नेहरुलाई प्रहरीले आ�. . .


विराटनगरको नेपाल बिजनेस कलेजका विद्यार्थीद्वारा बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । नेपाल बिजनेस कलेजका बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले विराट टिचिङ हस्पिटलको सहकार्यमा बिराटेश्वर बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। यी विद्यार्थीहरूले सातौं सेमेस्टरमा इभेन्ट म्यानेजमेन्ट विषय अन्तर्गत २० अंकको आन्तरिक मूल्यांकनका लागि प्रख्यात गायक-गायिका उदय �. . .


चिट काट्नु भनेको राजश्व बढाउनु होइन, सचेत गराउनु हो : विनोद घिमिरे

सविता नयाँजू / नेपाल न्यूज बैंक ट्राफिक प्रहरी कसैको दुश्मन होइन सहयात्री हो भन्ने बुझ्नुपर्छ । यात्रुको सुरक्षा मात्र हाम्रो स्वार्थ हो । छिटो पुग्नुहोस भन्ने मात्र होइन सुरक्षित पुग्नुहोस भन्ने हाम्रो अभियान हो । विनोद घिमिरे प्रहरी वरिष्ठ उपरीक्षक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पछि�. . .


जलेश्वर कारागारका एक जना कैदीको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् । महराले राती १२ बजेतिर आफूलाई पेट दुखेको जानकारी गराएका थिए । कारागारमै रहेको चिकित्सकले उनले अस्पताल लैजान सुझाव दिएपछि महरालाई जले�. . .


सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् । आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए । उनले भ�. . .


विराट नर्सिङ्ग होमद्वारा धनपालथानमा निःशुल्क स्वास्थ्य शिविर

धनपालथान । श्री हरि सत्संग समिति नेपाल, मोरङ र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहकार्यमा विराट नर्सिङ होमले धनपालथान-०१, दुर्गा चोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २०० भन्दा बढी बिरामीहरूले निःशुल्क परामर्श र जाँच सेवा लिएका छन्। १०० भन्दा बढी महिलाहरू को स्त्रीरोग विशेषज्ञ द्. . .


ताप्लेजुङको बन्दको प्रभाव तराई झर्दै

इटहरी । केबलकार खारेजी संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण संस्थाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाब कोशी प्रदेशमा देखिएको छ । आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ । बन्दले खारगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । संघर्ष सम�. . .


चीनद्वारा नयाँ अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ गर्दै ‘जवाफी कदम’ को चेतावनी

बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमा लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाबी कदम’ चाल्ने वाचा गरेको बताएको छ । शनिबार प्रमुख व्यापार साझेदारहरू विरुद्ध व्यापक कदमहरू सार्वजनिक गर्दै ट्रम्पले . . .