सम्पूर्ण समाचार

पशुपतिनाथ परिसरमा स्तनपान कक्ष

काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन् । शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन । मन्दिर क्षेत्रमा हुने महिलाको समस्�. . .


व्यवसायीलाई विद्युत बक्यौतामा छुट किन दिने ?

काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनु पर्नेमा जोड दिएका छन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका बेला चौबिसै घण्टा बिजुली प्रयोग गरेरलाभ उठा�. . .


कोशी प्रदेशका नवनिर्वाचित सभामुख विष्टले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन् । उनी सत्ता पक्ष र प्रतिपक्षी दल एमालेको समर्थनमा सभामुख बनेका हुन् । राप्रपाका प्रदेश सभा सदस्य विष्ट समानुपातिक सांसद हुन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका छन् ।. . .


विराटनगरका सडक पार्किङमा शुल्क, सार्वजानिक पार्किङ गरे निःशुल्क

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्नेसँग अब शुल्क लिने तयारी गरेको छ । सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङको अवधारणा कार्यान्वयन गर्न सशुल्क पार्किङ सुविधा दिने भएको हो । विराटनगर महानगरपालिकाले गत बैशाखदेखि सडक पार्किङ हटाएर सार्वजानिक पार्किङस�. . .


विराटनगरमा घर पालुवा कुकुरबाट सडकमा फोहोर : के नियन्त्रणमा लिएला महानगरले ?

प्रेम देवान विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले गरेको निर्णयहरु मुकुलभर क्षण भरमा नै चर्चाको विषय बनिदिन्छ । सडकको फुटपाथदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ किनबेचमा रोक होस या सरकारी जग्गा ओगटेर बसेकालाई हटाउने निर्णय । उनले जति पनि महानगरभित्र नयाँ–नयाँ योजनाका निर्णयहर�. . .


नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ ब�. . .


कोशी प्रदेशसभाले पायो सभामुख : निर्विरोध निर्वाचित राप्रपाका अम्बरबहादुर विष्टको यस्तो छ पृष्ठभूमि ?

विराटनगर । कोशी प्रदेशसभाले पाँच महिनादेखि रिक्त रहेको सभामुख मंगलबार निर्विरोध रुपमा पाएको छ । उनी निर्वाचित भएसँगै राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तेस्रो सभामुख पाएको हो । प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । दोश्रो प्�. . .


पाँच महिनापछि कोशी प्रदेशसभाले पायो सभामुख

विराटनगर । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रिया भने जानू परेन । तत्कालिन सभामुख �. . .


धनगढीमा साइकल लेन : विराटनगर सिक्न सक्दैन ?

विराटनगर । केहि वर्ष अगाडी विराटनगरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) रोटरी क्लव अफ विराटनगर फ्यूजन, लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थामा आवद्ध युवाहरुले ३५ किलोमिटरको सर्टिकमा फन्को लगाउँदै साइकल लेनको अवधारणा अगाडी सारेका थिए । सार्वजनिक सडकमा साइकल चलाउनेहरुका लागि समेत सुरक�. . .


श्रमिकहरूलाई अतिरिक्त आर्थिक भार थप्ने काम नहोस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले नेपालीहरूको अर्थतन�. . .


मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसी पक्राउ

काठमाडौं । चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न प. . .


कोरियाली संसदले कुकुरको मासु प्रयोगमाथि लगायो प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ। कुकुरको मासु खाने चलनले पशुमाथि क्रुर व्यवहार भैरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौं लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको छ ।राष्ट्रिय सभाको मंगलबारको बैठक�. . .