काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले . . .
विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्य समितिले २ दिने “नेतृत्व विकास तथा वर्तमान कानुन सम्बन्धी आधारभुत प्रशिक्षक÷प्रशिक्षण तालिम“ सम्पन्न गरेको छ । विराटनगरको होटल मनास्लु ईनमा बैसाख २१ र २२ गते २ दिने तालिम सम्पन्न भएको हो । तालिममा ३७ जना सहभागी रहेका थिए । जिल्ला कार्यसमितिले १ महि�. . .
विराटनगर । गर्मीमा विराटनगर माछा–मासु पसल आसपास दुर्गन्ध हुन्छ । माछा–मासु पसल सञ्चालनका लागि मापदण्ड अनुसारको व्यवस्थापन कमजोर हुँदा अस्थ्यकर मासु उपभोक्ताको भान्सासम्म पुग्न सक्ने संभावना छ । अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसी. . .
इन्दु साह विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले खेर गईरहेको प्लास्टिकलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिने मेसिन तयार गरेको छ । प्लास्टिकका फोहोरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेशिन तयार निर्माण गरिएको हो । खेर गईरहेको प्लास्टिकलाई. . .
विराटनगर । विराटनगरमा भातरबाट अवैध चोरी पैठारी भएका नार्कोटिक आइटम मेडिसिनको मनपरी बिक्री वितरण हुने गरेको छ । भारतबाट अवैध रुपमा भित्रिएका मेडिसिन मेडिकल पसलले जुक्ति लगाएर बिक्री गर्ने गर्दछन् । गलत प्रयोग हुने यस्ता औषधी भारतबाट सोझै मेडिकलसम्म पुग्ने गरेका हुन् । मेडिकलमा पुगेपछि फरक औषधीको का. . .
ह्युस्टन । अमेरिकाको चौथो ठुलो सहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सय जना भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो वा आइतबारसम्म हुने जना. . .
वासिङ्टन । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ । विगतमा सामसुङको ग्यालेक्सी स्टोरमा मात्र उपलब्ध यो एप अब एन्ड्रोइडका सबै प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने जीएसएम एरेनाले जनाएको छ �. . .
विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ । बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'पछिको उत्कृष�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित नेपालीरिका हाेटलमा आयोजित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको थियाे । कार्यक्रममा खेलकुदकाे महाक�. . .
काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन् । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमण�. . .
विराटनगर । विराटनगर ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले १०० औं पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचारत सप्तरी डाक्नेश्वरी पातो हटेलका चन्देश्वर रायका लागि उनले शनिबार (२०८१ बैशाख २२ गते) रक्तदान गरेका हुन् । रायलाई चाहिने रगत 'ए' पोजेटिभ मिलेपछि श्रेष्ठले रक्तदान गरेको विरामी ज�. . .
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा कारोवारमा पारदर्शिता कायम गर्ने कुरा प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित रियल स्टेट सम्मेलन २०२४ कार्यक्रममा उनले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोवार गर्ने परिपाटील�. . .