झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगका विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा ठूलो समस्या उत्पन्न गराएको, मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा पछि परिरहेको मुख्यमन्त्री कार�. . .
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा आयोगले सरकार समक्ष पेश गरेपनि अझसम्म अगाडि बढ्न नसकेको गुनासो गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश ग. . .
काठमाडौं । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने एक दर्जन गाई, भैँसीको गोठ जलेको छ । गोठ जल्दा त्यहाँ रहेका पशुचौपायासमेत जलेको स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा हिजो लागेको डढेलोबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्. . .
इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ विजय भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इलाम पुगे । मंगलबार मत परिणाम सार्वजनिक भएपछि एमालेले गरेको विजयी सभामाओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने अभिव्यक्ति दिए । अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारह�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवद्र्धन गर्न,यससम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरुलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आइटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको बताएकी छन् । बिहीबार सातौँ राष�. . .
विराटनगर । विराटनगर–८ मा एकै घरपरिवारका बाबुआमा र दुई छोरीले विष सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ । बैंकको ऋण लिएर अर्कोलाई दिएका ४० वर्षीय मो.अनवरले बारम्बार फिर्ता माग्दा नदिएपछि मुसा मार्ने औषधी लिएर घर पुगेका थिए । बैंकले कर्जा चुक्ता गर्न भाखा दिएपछि परिवारले नै आफन्तले फसाएको भन्दै विष खाएको �. . .
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो मैत्रीपूर्ण टी २० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलेले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ५ खेलको जारी शृंखला बराबरी गर्न आज नेपाललाई जित्. . .
विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ। विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटले प्रायोजनमा संचानल हुदै आएको उक्त प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको हो। प्रतियोगितामा जनता मावि इटहरी द्वि�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको बताएका . . .
काठमाडौं । निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ । यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ । सञ्जयले यही सिरिजमार्फत ओ�. . .
विराटनगर । साहित्यकार हरिप्रसाद बरालको ‘चेतनाको विराट यात्रा’ निबन्धसंग्रहको लोकार्पण गरिएको छ । विराट साहित्य संगमले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्रमोद प्रधान, प्रा.डा. टंकप्रसाद न्यौपाने, विवश पोखरेल, खेम नेपाली, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउ. . .