सम्पूर्ण समाचार

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती �. . .


अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

पथरी (मोरङ) । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी म. . .


गाजाबाट मुक्त चार इजरायली बन्धक इजरायल फर्किए

जेरुसेलम/गाजा ।गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ । इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहे�. . .


प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ (कोशी)को अध्यक्षमा राजन राई निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि प्रदेशका उपाध्यक्ष थिए । समितिको बरिष्ठ उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उ�. . .


सरकार समृद्धि र सामाजिक न्यायमा प्रतिबद्ध छः अर्थमन्त्री पौडेल

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो-२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या स�. . .


कांग्रेस आउँदो सङ्घीय संसद् अधिवेशनमा एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र मन्त्रीलाई आगा�. . .



गाउँ गाउँमा प्रहरी

-रिकेश निराैला पुर्णिामाकाे जुनेली रातमा झलमल्ल जुन-ताराहरुसंगै अनि औंंसीकाे चुक घाेप्टयाएझैं कालाे अन्धकार रातमा झ्याउँकिरीकाे हृदय विदारक एकाेहाेराे चिच्यावट बीच गाउँ-गाउँकाे गल्लि गल्लिमा गस्ति गर्ने गर्छ नेपाल प्रहरी। मध्यान्ह रातमा गाउँघरका सबै जनसागर मस्त निदाएका सुनसान गाउँकाे अध्या�. . .


मुक्तक

-नवराज पोख्रेल "नवशिला" मुक्तक १ भरि प्रेम तिमीले यो आधार बनाइदियौ पन्छी बनी उड्न सक्ने बहार बनाइदियौ सत्मार्गमा हिँडी सधैं लक्ष्य भेट्नलाई, सुसंस्कृत सभ्यताको संसार बनाइदियौ। मुक्तक २ खुसी खोज्दै भौतारिने हजार देखेको छु कसैको त जिन्दगी नै निस्सार देखेको छु रमाउन जान्यौँ भने जीवन बन�. . .


लघुकथा : पोलिस्टरको लुगा

-भूपाल अधिकारी "राँगा गाडी खोलामा लस्किपछि।" हैट ! हैट गर्दै राँगाको पुच्छर घुमाउँदै र, लौरो ढाडमा बजार्दै होस्टेमा हैसै लगाउँदै थिए कालु र, शान्तेले। केही बेरको होस्टे हैँसे पछि राँगाले पनि केही लौरो खायो । राँगाले बलजफ्ती लगाएर गाडी खोला पार गर्यो। समतल बाटोबाट बजार आईपुगे दुबैजना। मालिकले धान बेच्. . .


एक पटक यता हेरौं त

-राजन प्रसाद न्यौपाने म गुलाफ ,त्यो बाटोको डिलमा फुलेको काँडाहरुले संरक्षण दिएको तिमी मलाई टिप्न आउँदा मेरो सह्योगी त्यही काँडाले बाटो छोड्नुपर्ने अर्को कुनै पारखी आउँदा त्यही काँडाले रक्ताम्य हुने गरेर घोच्नुपर्ने? तिमी वनैभरी डुलेपनि अरुको बोट वरिपरि घुमेपनि जति मौरी र किराहरु तिम�. . .


तिम्रो साथ

-गीता अर्याल तिमी सँगै हुँदा अर्कै थियो खुसी र सुखी भएको आभास थियो आशा र भरोसा थियो माया खोज्नै पर्थेन मुटु भित्र जताततै मेरो लागि घर थियो चहिएको थिएन हिरामोती तिम्रो साथ नै मलाई गहना र जुहारत थियो कतै अड्किन पर्दैनथ्यो बोल्नलाई तिमी हुँदा सास र बतास दुबै थियो छोप्दैन होला जस्तो लाग्थ्यो कुनै �. . .