सम्पूर्ण समाचार

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचका मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलाको चौथो खेल आज

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ। गत शनिबार बाट जारी पाँच खेलको मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलामा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ भने घरेलु टोली नेपाल दे�. . .


आईपीएलमा पञ्जावसँग चेन्नई सुपर किंग्स ७ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नईको जारी आइपीएलमा पाँचौं हार हो । चेन्नईको १० खेलमा १० अंक छ । परा. . .


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक �. . .


विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दि. . .


पशुपतिको विद्युत शवदाह साउनदेखि निःशुल्क

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् । उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्न�. . .


वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज 'ए'सँग ७६ रनले पराजित भएको छ। वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्ल. . .


प्रश्नको घेराबन्दी तोड्न नसकेको ‘बोक्सीको घर’

सुजता लिम्बू विराटनगर । ‘वर पिपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन रे !’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरुले यसरी अत्यास लाग्दो ढंगले सुनाउने गर्दथे । विद्यालयबाट फर्कने क्रममा कहिलकाँही एक्लै हुँदा वर पिपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको बाल्यकालको समयतर्फ ठ्याक्कै. . .


नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ४५६ डलर

विराटनगर। चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ५६ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वार्षिक राष्ट्रिय लेखा सार्वजनिक गर्दै नेपालीहरूको चालू आर्थिक वर्षको वार्षिक आम्दानी अनुमान गरेको हो । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आ�. . .


श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकार गम्भिर : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी द�. . .


सरकारले ग¥यो श्रमिकका समस्या समाधान गर्ने उद्देश्यले श्रमाधान सेवाको शुरुवात

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको शुरुवात गरेको छ । बुधबार १३५औं विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । उनले भने, ‘�. . .


‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् । बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक. . .


विराटनगरमा बन्दैछन् पहुँचयुक्त संरचना, कुन–कुन कार्यालय अपाङ्गता भएका व्यक्तिलाई छ सहज

विराटनगर । पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार कोशी प्रदेशको राजधानी विराटनरमा १४ सार्वजानिकस्थलहरु अपाङ्गतामैत्रीस्तर निर्माण भएका छन् । निर्देशिका कार्यन्वयनमा सरकारी चासो बढ्दै जाँदा नयाँ बन्ने संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बन्न थालेका हुन् । सर. . .