काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । क. . .
लक्ष्मी गारु / रासस भादगाउँ । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । भक्तपुरमा चार�. . .
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाट. . .
नारायण अधिकारी / रासस चितवन । सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले �. . .
गाजा सिटी, प्यालेस्टिनी भू–भाग । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्। इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लग. . .
काठमाडौँ । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स. . .
सुन्दरहरैँचा । सुन्दरहरैँचास्थित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । माघ १६ गते शहिद दिवसको अवसरमा नगरकाे सलकपुरस्थित दुर्गादेवी दुलाल स्पाेटग्राममा कार्यक्रम हुने भएको आयाेजकले पत्रकार �. . .
सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका १० स्थित बागझोडामा बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैँचा समितिकाे आयाेजनामा नेपाली कांग्रेसका नेताहरूको 'रूख मुनिको गन्थन मन्थन'अन्तरक्रिया सम्पन्न भएको छ । बिषयगत बहसमा काँग्रेस नगर समिति र बिपी अध्ययन प्रतिष्ठान मोरङको सहकार्यमा भएको हाे । सुन्दरह�. . .
प्रयागराज (उत्तर प्रदेश, भारत) । नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ । एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्. . .
विराटनगर । मैथिली सेवा समितिको तदर्थ समिती विराटनगरमा डाक्टर शम्भु नाथ झाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ । विराटनगर १३ स्थित श्री संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको महाधिवेशन एवं ३२ औँ साधारणसभाबाट झालाई सर्व सम्मतले अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा �. . .
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चार�. . .
विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन. . .