विराटनगर । विराटनरमा पहिलो पटक खुल्ला ‘डेड लिफ्ट’ प्रतियोगिता आयोजना हुने भएको छ । जीम एण्ड फिटनेसमा समेटिने विधामध्ये तौललाई उचाल्ने ‘डेड लिफ्ट’ प्रतियोगिता खुल्ला स्थानमा आयोजना गरिने भएको हो । आगामी बैशाख २९ गते विराटनगरको हिमालय रोडमा बिहान ८ बजेदेखि कार्यक्रम सुरुवात हुनेछ । महेन्द्रचौकस्थ�. . .
विराटनगर । सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग योजना लगानी सम्मेलनमा प्रस्तुत भएको छ । नेपाल लगानी बोर्डले धरान–लेउती सुरुङ मार्गलाई समेत निर्माण प्राथमिकतामा राखेर लगानी सम्मेलनमा प्रस्तुत गरेको हो । यसको निर्माण सम्भाव्यता अध्ययन भइसकेको छ । जोगवनी किमाथांका सडकको दूरी र समय�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोक�. . .
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी)ले सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको बताएको छ । १३५औं मे दिवसको अबसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर जेटियूसीसीले पुराना ट्रेड युनियनहरुको चरित्र परिवर्तन भएको बताउँदै उनीहरु पुँजीपती वा �. . .
इलाम । इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापति समेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । सभापति खड्काले जनताका आशा, अपेक्षा र आवश्यक्ता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस भन्ने शुभकामना दिएका हुन् । ‘लोकतन्त्रको सुन्दरपक�. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ । बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको छ । १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किबेच भएको छ । कारोबार रकम ४ अर्ब ८० करोड . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् । उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सि. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले गर्मी बढ्दै गएपछि सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गर्ने तयारी गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मीले उकुसमुकुस बनाईरहेको बेला महानगरपालिकाले भने खरिद प्रक्रियाको थालनी गरेको हो । स्थानीय सरकारले गतवर्षको पीडा बुझेर बजेट �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई गैरसंवैधानिक अभ्यासको थिती नबसाल्न आग्रह गरेका छन् । तीन पृष्ठ लामो पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई मंगलबार बुझाउँदै मुख्यमन्त्री कार्कीले संविधानको मर्म र भावनालाई ख्याल गर्न भनेका हुन् । राष्ट्रपतिलाई समेत अवगत गराउँद. . .
विराटनगर । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ�. . .
इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ । आ�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद द. . .