सम्पूर्ण समाचार

सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छ : मुख्यमन्त्री कार्की

धरान (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरी बलको भूमिका अग्रणी रहेको बताउनुभएको छ । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेका काम सम्मानजनक रहेको उहाँको भनाइ छ । आज सशस्त्र प्रहरी बल नेपाल नः १ बराह बाहिनी मुख्यालय पकली सुनसरीद्वारा आयोजित २४औँ सशस्त्र प्रहरी द�. . .


श्रम संसार वेभ पोर्टलसम्बन्धि कार्यशाला

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा स्टेप अप परियोजना आसमान नेपालको सहकार्यमा साना तथा मझौला व्यवसायीहरूको व्यापार प्रवद्र्धन तथा श्रम संसार वेभ पोर्टल सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य राजन श्रेष्�. . .


भारत र चिनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्। बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो �. . .


हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो । प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुव�. . .


सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा आगामी सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने गरी तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले २०२५ देखि २. . .


नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि

काठमाडौँ । आज(बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो । तीन सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा रु नौ . . .


महिला यु–१९ विश्वकप : नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलिय. . .


अफ्रिकी सुन खनिकको व्यथा

जोहानेसबर्ग । सयौँ फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका छ हजारमध्ये एउटा मात्र हो । उन्नाइसौँ शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफोंटिन सुनखानी खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ । यस क्षेत्रमा कुन�. . .


साँगीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप राई

केदार मगर/रासस खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण. . .


विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले नेपाललाई दियो एक सय ४० रनको लक्ष्य

काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको हो । अष्ट्रेलियाका. . .


नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ । लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रुप लिएको छ । गत सोमबार लहा�. . .


बङ्गलादेशको विमानस्थलमा बमको धम्की

ढाका । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो । विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गर्नुभयो । र. . .