-भूपाल अधिकारी हर सन्त कुटीमा अब उत्पात हुँदै छ दानवको हुँदा राज खुराफात हुँदै छ निर्यात गरिदैछ कि मुग्लान युवा नै घरभित्र खुबै लासको आयात हुँदै छ छेक्दै छ सहर गाउँ अचानक कुहिरोले दिनरात चिसो वायुले हिमपात हुँदै छ अनमोल खसे वस्तु नयनबाट उनैका घनघोर त्यहाँ आँसुको बर्सात हुँदै छ उनलाई गरी प्रेम म�. . .
-शुद्ध लक्ष्मी श्रेष्ठ न रोगले छेक्ने न शोकले रोक्ने मनभरी पीडा बोकेर तन भरी ब्यथाको भारी उचालेर लम्कनै पर्ने जीवन यात्रामा । आकाश खस्छु भनेपनि पहाड भत्कन्छु भनेपनि नदी रोकिन्छु भनेपनी आफ्ना कथा आफ्ना ब्यथा आफै बोकेर हिंड्नै पर्ने जीवन यात्रामा । ग्रह गति लागेपनि भूकम्प ज्वालामूखी आएपनि आगो . . .
-एन्जेलिना न्यौपाने "स्मृति " एक्लो हुँदा चाहिने सहयात्री जस्तै या भीडमा मन्तव्य दिँदा हुने आत्मवल जस्तै दुःखी हुँदा संगै रुने खुशी हुँदा संगै हाँस्ने यही हो मित्रता जीवनमा रंगीविरंगी रंग भर्ने । फूले झै काँडाका बीचमा गुलाफ हो मित्रता हाँसे झै ताराका वीचमा चन्द्रमा मुसुक्क हो मित्रता नक्कली र झु�. . .
-नवराज पोखरेल 'नवशिला' तराईका समथर फाँट र भिर सुन्दर लाग्छन् विगतका प्रेमिल तिम्रा तस्बिर सुन्दर लाग्छन्। जिजस,अल्लाह,शिव रव यिनका नाम फरक, मस्जिद चैत्य चर्च गुम्बा मन्दिर सुन्दर लाग्छन्। हरदम हरक्षण माताजीको मुहार हेरिरहन्छु, हेर्दै जाँदा ती अनुहारका पिर सुन्दर लाग्छन्। पीर अभावमा जिउने बा�. . .
इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए । छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभ�. . .
इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूद्वारा यात्रुहरूबाट लिइने भाडादरको अनुगमन गरेको छ। आज (शनिबार) को विराटनगरका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका यात्रुबहाक सवारी बस, विङ्गर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुह�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्र�. . .
-रविन्द्र कुमार यादव तिमी मलाई बिर्सियो, तर म सकिन । भएर पनि तिम्रो हुन सकिन । यो दोष कसलाई देऊ , मेरो भाग्यमा नै तिमी छैन, कि मेरो नहुनुमा तिम्रो पनि दोष छ। आज त्यो हजारौको भीडमा मेरो आँखा तिमीलाई खोज्छ । निदाउँदा पनि सपनामा तिमीलाई देख्छ । साच्चिकै यही माया हो , तिम्रो जीवनमा मेरो उपस्थितिले नयाँ त्र�. . .
- निर्मला देवी तिम्सिना 'कान्छी' बादल ठुस्किएपछि पानी पर्छ। शरीर तातेपछि पसिना झर्छ। मन दुखेपछि आँसु झर्छ। चोट लागेपछि रगत बग्छ। तिम्रो शरीर चिर्दै निस्किएकी म, कति रगत बग्यो थाहा छैन ! तिमी हाँस्न सक्यौ या सकेनौ रोयौ, चिच्यायौ ,करायौ या मौन रह्यौ तिमी समुद्र बन्यौ या खहरे! थाहा भएन तर म रुँदा तिमी र�. . .
-देवेन्द्र शाही 'दर्पण' कराएँ कहरमा तिमी याद आयौ दुखेको असरमा तिमी याद आयौ बहाना अनेकौँ रहेछन् मिलनका छुटेको सफरमा तिमी याद आयौ हृदयको कुनाभित्र पत्थर छ तिम्रो सिसाको यो घरमा तिमी याद आयौ दिइ नाम गङ्गा तिमीलाई मैले सुकेको बगरमा तिमी याद आयौ थिएँ प्रेमको एक अवशेष खोज्दै पुगेँ खण्डहरमा तिमी याद . . .
-सविता श्रेष्ठ भनेकै थियो लेख फेरि लेख नमानेको मैले हो आउदैन भनेको पनि हो तर समय बलवान् रहेछ सिम्सिमे बर्षापछि पनि घाम लाग्दो रहेछ तुषारोले कठ्याङृइएको बेला कतैबाट न्यानो घाम उदाउँदो रहेछ जिन्दगी हो तलमाथि हुने नै रहेछ त्यसैले त आउदैन लेख्न भन्दा भन्दै आजभोलि लेख्न थाले मैले सोच्दा सोच्दै के ले�. . .
-लक्ष्मी बस्नेत तातो होइन न्यानो हुन्छ काख आमाको पोल्दैन कहिल्यै आगोले झैँ सेकाएर भगाउछ जिन्दगीका दु:ख कष्ट न्यानो रापले झैँ । जता जसरी बुझे पनि छैन कोहि आमा समान छाती चिरी मुटु झिकी सन्तानको लागि दिने हुन मात्र आमा जन्मकर्म सुख सुबिधा सबै दिने आमा भोकै बसेर संतानको पेट भर्न दूध चुसाउने पनि आमा �. . .