विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सातै वटा प्रदेशका मुख्यमन्त्रीहरूलाई सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुंग्याउने आश्वासन दिएका छन् । अन्तर प्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्न बनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रध. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने भएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद विराटनगर नगर ईकाई कमिटीले विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्र. . .
काठमाडौँ । राजा वीरेन्द्रको ७९ जन्मजयन्तीका अवसरमा उहाँबाट देश विकास र प्रजातन्त्र सुदृढीकरणका लागि चालिएका कदमबारे चर्चा गरिएको छ । राप्रपा नेपालद्वारा आज यहाँ आयोजित स्व.वीरेन्द्र : बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमाध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपा�. . .
-सरु आचार्य जो हिँड्छ मेरो अघि आगो लगाउँछु एक एक को जिन्दगी आगो लगाउँछु किनार बन्छु भन्दा भरोसा गरिनस् अब तँलाई पख नदी आगो लगाउँछु छाडी दियौ ठीकै छ पराई सम्झेर म आफ्नो सम्झीसम्झीआगो लगाउँछु हेर्दै जाउ म आज क-कसको दिलभित्र नझिम्काइ परेली आगो लगाउँछु भन्ने छ एकदिन खुद शायरले म मेरो शायरी आगो लगा�. . .
- गणेश तिमल्सिना आमा ढलेकै दिन छाेरा मुग्लान गयाे , टाेपी शिरमै छ बाकाे स्वाभिमान गयाे । मन्दिरमा लेखिएको थियाे सेवा नै धर्म , तर मन्दिर भित्रै निर्दाेषकाे ज्यान गयाे । राहत सँगै गयाे, दाल ,चामल , तरकारी , पाक्दा पाक्दै कसाैडी र ओदान गयाे । ऊखु गयाे, श्रम गयाे चिनी कारखानामा , पसिना थाप्न माइती मन्डेलाम. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव. . .
विराटनगर । अंग्रेजी नयाँ वर्षको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले विशेष कार्यक्रम गरी मनाउने भएको छ। गत क्रिसमसमा समेत रेष्टुरेन्टले भव्य रुपमा कार्यक्रम गरेको थियो । नयाँ वर्षको स्वागतमा डिसेम्बर ३१ मा 'द स्मृति ब्याण्ड'को सांगीतिक प्रस्तुति सहित डिजे सेसन साथै बिभिन्न खा�. . .
इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रो�. . .
-गोमा भट्टराई जिन्दगीमा शान्तिको एक श्वास कमाउन सकुँ हाँसीहाँसी मृत्यु समीप जीवन उभ्याउन सकुँ जिन्दगी दिनेलाई जिन्दगी दिन सक्छु मैले, बस् , बैगुनीहरूलाई पनि गुन लगाउन सकुँ सिदुर बनेर तिमी यो तक्दिरमा आएका छौँ, म खुसी बनेर तिम्रो हर सफरमा आउन सकुँ मेरो मुहारको चमक देखेर सङ्गिले सोधुन्, इमान्दारित. . .
-राजनप्रसाद न्यौपाने श्रीयम ओहो ! कस्तो दिन आज घनघोर पानी परेको छ मानौ, अदृश्य पीडाले आकाशको हृदय जलेको छ मन भतभति पोलेको छ आँशु वादललाई छिचोलेर पृथ्वीमा झरेका छन् सूर्य वादलभित्र लुकेर समवेदना दिइरहेछ पीडाको घुम्टो खोलेर आकाशलाई मुस्कुराउन भनिरहेछ । त्यहि सौर्य मण्डलका ग्रह, नक्षत्र, ताराहरूले. . .
-विन्दु ओझा(शीत) सपना देख्नुस कालाञ्तरमा पूरा हुनसक्छ हरेश नखानु होस कहिले अधुरा हुनसक्छ विश्वास कसैलाई पनि नगर्नुहोस् यहाँ बाहिर कठै ! बरा भित्र भित्रै छुरा हुनसक्छ भन्दै थियो तिमी बिना बाच्न सक्दिन प्रिय त्यो त उसको फसाउने ठुलो कुरा हुनसक्छ मुग्लान नपस्नुस न प्रिय यो हाम्रो मायाको निसानि कतै फ�. . .
-विनोद विवश सत्य कुरा सत्य हुन्न ?आँखाले देखेर पनि तिमी बाँच्नुपर्छ टाउकोले धर्ती टेकेर पनि बिर्सनेलाई भुल्न गाह्रो रहेछ जिन्दगीमा नरौं भन्छु रुन्छन् आँखा तिमी सम्झेर पनि निधि खोजी कति कति गर्लान् यो समाजले बाँची रहेछन् मान्छे भित्र भित्र मरेर पनि मान्छेको स्वाभाब नै यस्तो डाहा गर्नै तम्सिने �. . .