विराटनगर । सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल विरुद्धको ठगी आरोप अनुसन्धान १२ दिनमै सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पहुँचवाला भएका कारण प्रहरीले हतार–हतार अनुसन्धान सकाएर मंगलबार नै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । स�. . .
काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ । मंगलबार प्रतितोला रु एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईवटा दलले दुई तिहाई पु¥याएर संविधान संशोधन गर्छौं भन्नु गलत हुने बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले संसदमा दुई तिहाई हुँदा त अध्यादेशबाट देश चलाउने लाइनमा रहेको बताउँदै संविधान संशोधन त्यति सजिलो नहुने बताएका हुन् । कोइराला निवास व�. . .
भद्रपुर (झापा) । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । �. . .
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यव. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदै छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन. . .
बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखी १३ गतेसम्म आयोजना हुन लागेको हो । एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसंग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछ�. . .
इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’ को तयारी गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो । मिडिया . . .
झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले. . .
प्रगति ढकाल/रासस काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यकालम�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित भएका छन् । तेस्रो प्रादेशिक महाधिवेशन मार्फत लावती निर्विरोध निर्वाचित भएका हुन् । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति नि�. . .
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई द्रुत कार्यान्वयनमा ल्याउन जुटेको छ । गत पुस २९ गते सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशित भएपछि मन्त्री दामोदर भण्डारीले द्रुत कार्यान्वयनका लागि तीव्रत. . .