सम्पूर्ण समाचार

गजल

रङ्गिएको बिहानी

-अम्बिका अधिकारी इच्छा चोखो अनुगमनमा मार्गको बोध राम्रो गोड्ने बाली सहज पसिना पोख्न उत्साह हाम्राे साेझाे बानी विकसित भयाे मेल विश्वास साथ आमा पाएँ सहृदय कला स्नेह गाथा प्रगाढ । नेपालीको घर घर पुगी दैन्यको नाश गर्ने भ्रष्टाचारी थरथर बनून् दुष्टमा त्रास भर्ने आकांक्षाका वरपर घुमी साँझमा आरती यो ग�. . .


चौथों संस्करणको मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रु�. . .


विराटनगरको गोग्राहा कलेजको आयोजनामा प्राध्यापकहरूका लागि क्षमता विकास तालिम

विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राह कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना ग�. . .


युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग

काठमाडौं । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ । जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ । प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जन. . .


इलाम–२ मा ५७ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्�. . .


जीवन सङ्घर्ष

-पुष्पा बोगटी एउटा पहाडलाई उचाईमा पुग्न कति संघर्षले बाच्नु पर्यो? भल,बाढी त्यही पहाड माथी उर्लिदा पनि पहिरोले पछारिदा ,बजारिदा पनि फेरि चर्किनु परेको थियो उसले ......चिरिनु परेको थियो ! आफ्नै सपनाको उचाईमा जीवनले पहराको यात्रामा बाटो सर्वे गर्दिए पछि ! रित्तिनु परेको थियो शुन्यताको पनि माइनस बिन्द�. . .


वेस्ट इन्डिज ’ए’विरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो । नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौक�. . .


लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । पुँजी बजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माईतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा . . .


चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड भ्यालु धेरै भेटाएको भन्दै चौधरी ग्रुप प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको समाचार वाहिरिएपछि ग्रुप त्यसको बचाउमा उत्रिएको छ । चाउचाउ अखाद्य रहेको पुष्टि भएपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐ�. . .


आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो । राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचा�. . .


टी–२० विश्वकपका ब्रान्ड एम्बास्डर बने युवराज सिंह

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ । टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको �. . .


विराटनगरमा नेवा महोत्सव : एकै ठाउँमा थरी–थरीका परिकार

विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा: तः मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा आज शनिबारराती सम्म संचालन हुने उक्त मह�. . .