सम्पूर्ण समाचार

मजदुरबाट उद्यमी बनेका विजयले देखेको सपना (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका– १५ रानीका विजय चौधरीले लामो समय अरुको गार्मेन्ट उद्योगमा काम गरे । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष अरुको उद्योगमा मजदुरी गरेका उनी एक वर्षयता आफ्नै काम गर्छन् । अरुलाई पनि रोजगारी दिएका छन् । गार्मेन्ट उद्योगमा काम गर्दा उनले मासिक १५ देखि २० हजार रुपैयाँ आम्. . .


निरोसरी भन्छिन्–प्रचण्डले भक्का मात्रै खानु भएन, बैनी सम्बन्ध लगाएर जानुभयो

इशु पन्त विराटनगर । निलो ट्रयाकसुट, जाडो छल्ने टोपी र सेतो जुत्ता लगाएर पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष प्रचण्ड अगाडी आईपुग्दा निरोसरी राजबंशी एकछिन् के भनौ र कसो भनौ भइन् । उनी चुल्होमा आगो बालेर भक्का बनाउने सुरसार कसिरहेकी थिइन् । रापिलो आगो बलेको ठाउँमा प्रचण्डसँगै धेरै संख्याको  घ�. . .


विराटनगर जुनियर जेसीजको २९ औं टेस्टीटेस्टी क्विज बुधबारदेखि

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गर्ने २९ औं अन्तर विद्यालय टेस्टीटेस्टी क्विज प्रतियोगिता बुधबारदेखि सुरू हुने भएको छ। विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगितामा विराटनगर, इटहरी र तरहराका १८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ। पहिलो दिन�. . .


‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा �. . .


सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तराष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन् । सोमबार नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठुला राष्ट्रको हित समान हित �. . .


गिरी फाउन्डेसनको उपाध्यक्षमा सोनु

विराटनगर । विराटनगरका सोनु अल्हुसैनी गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका छन् । सोनु गत माघ ६ गते गिरी फाउण्डेसनको उपाध्यक्ष नियुक्त भएका हुन् । सामाजिक कार्यमा देखाएको सक्रियता र अनुभवको सोनुलाई फाउण्डेसनको उपाध्यक्ष नियुक्त गरिएको हो । गिरी फाउण्डेसन भने समाजसेवी अभिषेक गिरी नेतृत्वको सा�. . .


वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी यही माघ २ गते काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर �. . .


नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड चार ल�. . .


यु १९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ महिला टि २० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । सोमबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वा. . .


खस्किदै एनआईसी एसिया बैंक , नाफा ९२ प्रतिशतले घट्यो

एनआईसी एसिया बैंकको नाफा ९२ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ करोड १७ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब ९० करोड रुपैयाँ थियो । कम्पनीको नाफामा उच्च गिरावट आउनुको प्रमुख कारण संभावित कर्जा न�. . .


मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्वपूर्ण दस्तावेज : महामन्त्री थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौ का. . .


चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

काठमाडौं । चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्। भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका हुन्। कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युव�. . .