धरान । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पूर्वाञ्चलमा शाखाको चौथो अधिवेशनबाट अध्यक्षमा हेम जीवन निरौला निर्वाचित भएका छन् । सुनसरीको धरानमा भएको संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट निरौला निर्वाचित भएका हुन् । अधिवेशनबाट अध्यक्षमा हेम जीवन निरौला (रवीन्द्र),दुर्लभ कार्की सचिवसहितको ९. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताउनुुभएको छ । राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ–“किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली �. . .
काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गर. . .
भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । सुरुमा प�. . .
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होमले न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर डेन्टल होमले बिशेष छुटसहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत नि:शुल्क चेकअप,एक्स-रेमा ५० प्रतिशत,दाँतको उपचारमा २० प्रतिशतसम्म छुटको प्राप्त गर्नेछन् । दाँत र म�. . .
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदा. . .
काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले गण्डकीलाई २७ रनले हरायो । त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३० रनले हरायो । जितसँगै . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि दिउसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। वि.सं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियु�. . .
-सुजता लिम्बू विराटनगर। केही वर्ष अगडीको कुरा हो । आज संयोगले त्यो दिनको संवाद याद आयो । छिमेकी आन्टिले मुख खुम्चाउदै प्रश्न गरेकी थिइन्,‘तिम्रो त घरमा बुहारी क्रिश्चियन होइन ?’ आन्टिको प्रश्न सोध्ने तरिका र मुख बटराई खासै चित्त बेझ्दो लागेको थिएन । तर, उमेरको हिसाबले पनि आफूभन्दा ‘सिनियर‘ भएकाले ए�. . .
काठमाडौँ । देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक शर्तकता अपनाउन सबैमा अनुरोध गर्नुभयो �. . .
घोराही (दाङ) । रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन । घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन् । उनले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो । सुरुआतमा रु १६ लाख रुपैयाँ ऋण लिएर थालेको जलजला कृषि तथा पशुपालन फार्मले अहिले राम्रो आम्दानी . . .
इन्दु साह विराटनगर । विराटनगर बरगाछीचौक दक्षिण कोशी राजमार्गको एउटा डिभाइडर जालीले छेकिएको छ । भित्र ढकमक्क फूल फुलाइएको छ । बिरुवा जाग्दै पालुवा फेरिरहेका छन् । हेर्दै ढकमक्क फूलले शहरको सुन्दरताको संकेत गरिरहेको आभास हुन्छ । तर, यो आभासपन २० सिकेण्ड नपुग्दै शहरमा खडेरी लागे झैं हुन्छ । शहर भित्रको . . .