गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताउनुभएको छ । ‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा �. . .
विराटनगर । सिमेन्टमा पछिल्लो समय अत्याधिक मूल्य बृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्री समेत नगर्ने चेतावनी दिएका हुन् । उद्योगले कार्टेलिङ गरेर मूल्यवृद्धि गरेको विरोधमा मोरङ–सुनसरीका हार्डवेयर व्यवसायीले बिहीबा�. . .
काठमाडौं । नेपालको आदिवासी–जनजाति क्षेत्रको वृत्ति विकासको लागि आउने अनुदानमा अपारदर्शिता भएको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति आपांग संघ बाहिरिएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै ६० करोड अनुदान निश्चित मान्छेहरुले आफू खुशी चलाउन लागेकाले बाहिरिन�. . .
टोकियो । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी आठ जना घाइते भएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो । जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोह. . .
विराटनगर । विराटनगरस्थित इडेनबर्ग कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको स�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैं प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास �. . .
इन्दु साह विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या अधिक छन् भन्ने कुरा स्थानीय सरकारको तथ्यांकले नै प्रमाणित गर्छ । विराटनगर महानगरपालिकामा दुई हजार ५० वटा दर्ता छन् । तर, दैनिक दश हजार सफारी बजारमा कुद्ने बताइन्छ । यसको मतलव शहरको जनघनत्वमा सिटी सफारीका घनत्व अधिक छ । जसले समग्र सवारी घनत्वलाई बढाए. . .
काठमाडौँ । आगामी आर्थिक वर्षदेखि आँखा उपचार सेवासम्बन्धी चस्मामा मूल्य अभिवृद्धि कर (भ्याट)सहितका कुनै पनि कर नलाग्ने व्यवस्थाका लागि प्रयास गरिने उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा मन्�. . .
काठमाडौँ । गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्ह�. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आ�. . .
धनकुटा । धनकुटाको साँगुरीगढीमा प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरूमा सहिदभूमि गाँउपालिका-१ का नकुल राई (३४) र ओमप्रकाश राई (२१) तथा साँगुरीगढी-८ का मंगलकुमार राई (२८), बिसन राई (२९), थामबहादुर �. . .
काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्नेे निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले �. . .