सम्पूर्ण समाचार

कटहरीका १० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुलाई पालिकाले कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिकाले मंगलबार १० वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो । कटहरी गा�. . .


शिक्षादीप कलेजद्वारा ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरिक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने ४४ जना र कक्षा १२ मा ४७ जना गरी ९१ जना विद्यार्थीहर. . .


चिसोबाट बच्चालाई यसरी जोगाउन सकिन्छ

जाडो बढेसँगै साना बच्चाहरुलाई चिसो लाग्ने जोखिम धेरै हुन्छ । बच्चाहरुलाई रुघाखोकी समस्याले सताउन सक्छ । अझ पाँचवर्ष मुनीका बच्चाहरु धेरै प्रभावित हुनसक्छन् । रेस्पिरेटरी भाईरस, इन्फ्यूएन्जा भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछन् । चिसोमा यहि कारणले रुघाखोकीले बच्चाहरुलाई सताउँछ । जाडोमा बच्चाहरु�. . .


विचार : शिव शनि धामको धार्मिक महत्व

अजयकुमार झा काठमाडौँ । सनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै रहेको पाइन्छन् । तीर्थहरु दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरु अनेक हुन सक्छन् तर प्रमुख कारणको रुपमा ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी. . .


अलैंचीको मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो �. . .


नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० क�. . .


भारतबाट भन्सार छली भित्र्याइएको २५ क्विन्टल चामल बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलिले रतुवामाई नगरपालिका–७ बाट एकसय बोरा चामल लोड भएको सवारी र चालकलाई नियन्त्रणमा लिइएको छ । राजश्व छली नियन्त्रण अन्तर्गत गरिएको चेकजाँचका क्रममा प्र–१–०४–००१ च १०८३ नम्बरको पिकअप गाडीमा अवैध रुपमा भित्र्याइएको एकसय बोरा (प्रतिबोरा २५ केजी) चाल�. . .


शेयरको ‘लक इन’ अवधि सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेप्सेमा सूचीकृत सबै सङ्गठित संस्थालाई पत्र पठाउँदै यस्तो निर्देशन द�. . .


एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक

काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ । सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा श�. . .


एसिया कप : नेपाल भारतसँग पराजित

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९ं)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएक�. . .


एमालेको कोशी प्रदेश काठमाण्डौं सम्पर्क कमिटी अध्यक्षमा घिमिरे

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा मोरङ बुढीगंगा गाउँपालिकाका नवराज घिमिरे निर्वाचित भएका छन् । गत शनिबार केन्द्रीय सल्लाहाकार अध्यक्ष अमृत बोहराबाट उद्घाटन दोस्रो अधिवेशनले ६९ सदस्यीय सम्पर्क कमिटी निर्वाचित गरेको हो । नेकपा एमाले मोरङ काठमाण्डौं सम्पर्क मञ्चका अध्य�. . .


उद्घाटन हुनुपूर्व नै गलत सन्देश गएको सञ्चालकको गुनासो

विराटनगर । सुनसरीको इनरुवा–३ का ४५ वर्षीय प्रताव सदा मुसहरलाई अस्पतालले मृत घोषणा गरेर घर फर्काएपछि जीवित भएको भन्ने समाचारप्रति अस्पताल प्रशासनले खण्डन गरेको छ । विराटनगरस्थित मेट्रो न्युरो ट्रमा एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिका प्रमुख कार्यकारी अधिकृत सन्तोषमेहताले गलत समाचार प्रकाश. . .