सम्पूर्ण समाचार

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुन�. . .


कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठ�. . .


नन्दुको स्वरमा रहेको म्युजिक भिडियो ‘जंगली काँडा’ सार्वजनिक(भिडियोसहित)

विराटनगर । गायक नन्दु गुरुङको स्वरमा रहेको नयाँ गीत 'जंगली काँडा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। भरत लिम्बुद्वारा रचित यस गीतमा कुमार गुरुङको शब्द र संगीत रहेको छ। पूर्वी नेपालको लोकप्रिय संगीत शैली पालाममा तयार पारिएको यस गीतको भिडियोमा बेलबारीका चर्चित मोडल तथा नायक बादल श्रेष्ठले मुख्य भूमि. . .


भरियाले धानेको सोलुखुम्बुको खुम्बु क्षेत्रको ढुवानी

सुवास दर्नाल /रासस सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उहाँ पिठ्यँुमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो प�. . .


मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा

खाँदबारी (सङ्खुवासभा) । मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । खाँदबारी रङ्गशालामा शनिबार शीतलपाटी फुटबल क्लबलाई २–१ गेलले हराउँदै बुल्स–११ सेमिफाइनलमा पुगेको हो । बुल्सका लागि रोशनकुम�. . .


सात करोडको काठ वन कार्यालयमै कुहिँदै

धरान (सुनसरी) । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार क्युफिट काठ वन कार्यालयमै कुहिएर काम नलाग्ने भएको सबडिभिजन वन कार्यालय पाँचकन्�. . .


यस्तो छ आजका निम्ति निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके प. . .


आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदल�. . .


विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधि�. . .


इटहरीमा इन्जिनियर पदको ज्यालादारी विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनको आपत्ति

विराटनगर । इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो। एसोसिएसनका. . .


मुक्तक

-नवराज पोख्रेल "नवशिला" मुक्तक १ बुद्धिमा करौती अनि विवेकमा झम्पल बोकेर बोलीमा ढिकी अनि व्यवहारमा ओखल बोकेर आउँछन् झुक्याउन हामीलाई हरेक पाँच वर्षमा भ्रष्ट दलाल सामन्तीहरु कपट अनि छल बोकेर। मुक्तक २ बिर्सेर खराब,सोच्नुस् सकारात्मक इज्जत बदल्छ भुलि विगतका चोट हिम्मत राख्नुस् खत बद�. . .


खुशी

- मुक्ति घिमिरे हे खुशी तँ त निष्ठुरी रैछस् , आज भोलि पराई कै मनमुटुमा गाछ्स्। तेरा लागि त ती धनाड्य मात्र मान्छे रैछ्न् , हामी जस्ताका लागि त सपना मात्र भाछ्स्। खुशी हेर त आज ! कसैलाई प्राणनै दिई मताउछ्स् , कसैलाई झिल्का नछाडी रुन बाध्य बनाउछ्स्। साच्चै भन्दा खुसी तँ स्वार्थी भैछ्स्, हे खुशी तँ त निष्ठु�. . .