सम्पूर्ण समाचार

फोनिजकर्मी पत्रकार महिलाहरुको प्रथम भेला ईटहरीमा सम्पन्न

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना सम्पन्न भएको छ । बुधबार ईटहरीमा सम्पन्न भएको भेलाले फोनिज कार्यसमितिका उपाध्यक्ष अप्सरा समाललाई महिला विभागको संयोजक समेत तोकेको छ । कार्यक्रम�. . .


धार्मिक ¥यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त

विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागि प्रहरीले अश्रुग्यास प्रयोग भएको छ । विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाह�. . .


रामभगवानको ध्वाजाले रंगिएको विराटनगरको बजार (फोटो फिचर)

विराटनगर । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा . . .


एथ्लेटिक्समा गण्डकीका गणेश विकको राष्ट्रिय कीर्तिमान

काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थार�. . .


क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछ । महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका अनुसार शिविर वैशाख महिनाभरि सञ्चालन ह�. . .


सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

धनगढी । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमा. . .


आजको विदेशी मुद्रा विनिमय दर : पाउण्ड र युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ । मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो . . .


आइपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा राजस्थान रोयल्स (आरआर) ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पुरा गराउन महत्वपूर्ण भूमिका खेले । सुरुमा �. . .


डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी

काठमाडौं । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् । हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो . . .


आज रामनवमी मनाइँदै, यस्तो छ महत्व

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्�. . .


झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला

झापा बैशाख ४  : झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका-१२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। स्थानीयले हात्ती मृत देखेपछि प्रह. . .


‘डिग्री माइला’ का निर्माता सहित कलाकारको टोली विराटनगरमा

विराटनगर । गएको शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएका नेपाली सिनेमा ‘डिग्री माइला’ का कलाकारहरुको टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेका छन् । फिल्मका मुख्य कलाकार दयाहाङ राई , आचल शर्मा , विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार फिल्म प्रचार प्रसारका लागी  विराटनगर आएका . . .