काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ । साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ�. . .
काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी जानकारी दिएका छन् । संचालनका २३ वर्षमा हेलिकर्मी र हेलि प्रयोगकर्ताबीच नवीनता र विशेषज्ञता प्रश्तुत गर्दै छुट्टै पहिचान बन. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै म. . .
काठमाडौं । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसद�. . .
काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो। बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको . . .
विराटनगर । विराटनगर महानगरपालिकाले लिएको कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । महानगरस्तरीय परीक्षा चैत २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । सो परीक्षामा सामेल भएका ४ हजार ८ सय २४ जनामध्ये ४ हजार ६ सय ८७ जना उत्तीर्ण भएका छन् । जसमध्ये १ हजार २ सय ६४ जनाले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएको शैक्षिक प्रशासन . . .
विराटनगर । तीन दिने सांकेतिक भाषा दोभाषे सेवा परिचालन अभिमुखीकरण कार्यक्रम शुभारम्भ भएको छ । शुक्रबार कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय बहिरा महासंघ कोशी प्रदेशको आयोजनामा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ भएको हो । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कोश�. . .
बर्लिन । नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आइटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ ‘बिटकम’ले (बिटकम जर्मनीको डिजिटल सङ्घ) बिहीबार चेतावनी दिएको छ । बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्. . .
काठमाडौं । निजामति सेवाका डेढसय कर्मचारीले विदेशको स्थायी बसोबास (पिआर) लिएको दावीका साथ एक जना सहसचिवले उनीहरुमाथि कानूनी कारवाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढसय कर्मचारीको नामनामे�. . .
काठमाडौं । सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष. . .
काठमाडौं । शुक्रबार(आज)बाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले बिहीबार साँझ राजधानीमा प्रिमियर गरेको छ । दयाहाङ राई तथा आँचल शर्माको मुख्य अभिनय रहेको फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले उसँग राखेको अपेक्षाबिचको द्वन्द्वलाई प्रस्तुत गरेको छ । फिल्म हेरेपछि अभिनेत्री मिरुन. . .
फिक्कल (इलाम) । अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभ�. . .