सम्पूर्ण समाचार

राज्यले नै नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गरिदियो : इस्लाम मियाँ

संख्यात्मक रुपमा पहाडमा बसोबास गर्ने पहाडी मुस्लिमको संख्या न्यून छ । राज्यले विभाजन गरिदिएको अवस्था छ । मधेसी, पहाडी र उपत्यका मुस्लिम गरी नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गराइएको छ । पहाडीहरुप्रति थोरै विभेद भएको छ । इस्लाम मियाँ वरिष्ठ उपाध्यक्ष नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय क�. . .


प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

काठमाडौँ । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दाबी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ सय ८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म एक हजार आठ सय नौ वटा दावीको रु एक अर्ब ७८ करोड ८१ लाख ३८ हजार �. . .


अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन �. . .


२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौँ । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारा. . .


लघुकथाः चिनाका कुरा !!

-ऋषि तिवारी 'यीनले रातको निन्द्राको गहिराइमा खै के पो सपना देखिन् !' बिहानै उठेर एक्कासी भनिन्, 'तपाईंले जति जे मिहिनेत गरे पनि तपाईंलाई घाटा नै रहेछ । उल्टै कमाएको घरबाट लिदै जानु हुन्छ । के गर्नु पर्यो पैसा ?' म मनमनै भन्थेँ, मेरो खर्च बढेको छ । उनी भन्थिन्‌,'हिड्नुस्, फेरि उनै ज्योतिषी बाकोमा जसले, तीनवर�. . .


कथाको सुरुवात

-लक्ष्मण निरौला म कवि मेरो कविता को शीर्षक "तिमी" हो , म आज "हामी" लेख्दै छु ।। म आज हामी भेटिएको तर एक हुन् नसकेको कहानी लेख्दै छु ।। खोला ले कति न्यास्रो मान्छ होला बगर नजिक उभिएर एकछिन आँखा जुदाउन नपाउँदा।। खोला ले पनि मैले झै असाहय ठान्छ होला फेरि बगर सामु फर्की आउने आँट जुटाउन नपाउँदा।। केहि त अधूरा. . .


विडम्बना

-वसुन्धरा चौहान(सुनिता) कायर छैन म लाग्दैन डर कसैको मान्छेको मुखुण्डो भित्रका स्वार्थी पापी झुठा हुन्छ्न् मान्छे जिन्दगीको यात्रामा आएका पलहरूले बताएको छ त्यसैले लाग्दैन भर कसैको नाता सम्बन्धको कदर इज्जत छ र मात्र नत्र लेख्न नसक्ने बोल्न नसक्ने प्रतिकार गर्न नसक्ने बिचरा लाचार अबला म ह�. . .


गजल

-नवराज पोख्रेल 'नवशिला' म गर्छु भक्ति राष्ट्रको र लेख्छु गीत देशको म हुन्छु पाले राष्ट्रको म बन्छु मीत देशको। म चुम्छु हिम शृङ्खला यो चन्द्र सूर्य बोकेर, मेरो यो सानो मुटुमा म भर्छु प्रित देशको। गरेर श्रम खेतमा झुलाउँछु म बालीले, बनाउँनेछु एकदिन म पूर्ण धीत देशको। बुद्ध सीता भृकुटी छ सम्पदा बिव�. . .


लघुकथा :भविष्य

-सुरेश कुमार पाण्डे " कुनै दिन मेरो त्यो गोकरण सँग धुनधान हुने छ।"- सागर आफ्नाबाटै रिसायो। " के भयो सागर भाई किन कसैको रीश कसै माथि खनाउँछौ?"- विमलले कपडाका बण्डलहरू पटाउँदै सोध्यो । " खासै केही पनि होइन दाई तेत्तिकै बोलेको।"- सागरले असली कुरा लुकाउँन खोज्यो। " तिम्रो गलती होइन भाई डर त सबैलाई लाग्छ,आखिर कोप�. . .


महोत्तरीको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना

जलेश्वर (महोत्तरी) । यहाँको बर्दिवास नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहोर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थ. . .


उ पानी चोर

—पारस भट्ट 'प्यासी' मेरो गाउँमा खानेपानीको योजना आयो सबैको मनमा खुसियाली छायो घर-घरमा धारा बन्यो आमाले भन्यो, बुबाले भन्यो दाइले भन्यो, भाइले भन्यो आहा, कति राम्रो विकास भयो तर मेरो मन निराश भयो मैले त अझै पनि कुवामै जानुपर्छ, कुवाकै पानी खानुपर्छ! मैले त धाराको पानी कहिल्यै पिउनै पाएन धारा मात्रै बन�. . .


अनलाइन ठगीबाट बच्न सिआइबीको सार्वजनिक अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचा�. . .