सम्पूर्ण समाचार

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक . . .


भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजप�. . .


देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष मेहताको निधन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो । मेहतला. . .


मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाले मंगलबार जामुनगाछी-केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्या समेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग स�. . .


मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउ�. . .


कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने : मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको विराटनगरमा मंगलबार भएको १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हु. . .


न्युरोसँग मिल्दोजुल्दो नाम राखेपछि न्युरो हस्पिटलको आपत्ति

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ति जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डा�. . .


कटहरीका १० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाभित्र रहेका १० वटा सामुदायिक विद्यालयहरुलाई पालिकाले कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिकाले मंगलबार १० वटा विद्यालयहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो । कटहरी गा�. . .


शिक्षादीप कलेजद्वारा ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजले लिएको आन्तरिक परीक्षामा ८० प्रतिशत कटाउने ९१ जना विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकायमा अध्ययरत कक्षा ११ मा ८० प्रतिशत कटाउने ४४ जना र कक्षा १२ मा ४७ जना गरी ९१ जना विद्यार्थीहर. . .


चिसोबाट बच्चालाई यसरी जोगाउन सकिन्छ

जाडो बढेसँगै साना बच्चाहरुलाई चिसो लाग्ने जोखिम धेरै हुन्छ । बच्चाहरुलाई रुघाखोकी समस्याले सताउन सक्छ । अझ पाँचवर्ष मुनीका बच्चाहरु धेरै प्रभावित हुनसक्छन् । रेस्पिरेटरी भाईरस, इन्फ्यूएन्जा भाइरस चिसोमा बढी सक्रिय हुने गर्दछन् । चिसोमा यहि कारणले रुघाखोकीले बच्चाहरुलाई सताउँछ । जाडोमा बच्चाहरु�. . .


विचार : शिव शनि धामको धार्मिक महत्व

अजयकुमार झा काठमाडौँ । सनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै रहेको पाइन्छन् । तीर्थहरु दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरु अनेक हुन सक्छन् तर प्रमुख कारणको रुपमा ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी. . .


अलैंचीको मूल्य बढ्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो �. . .