सम्पूर्ण समाचार

बाल सुधारगृहमा क्षमाताभन्दा बढी बन्दी हुँदा समस्या

काठमाडौं । गृहमन्त्रालयका सहसचिव, प्रवक्ता नारायण प्रसाद भट्टराईले बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान कानूनी प्रक्रियाबाट अगाडि बढाएको बताएका छन् । शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकाम सांसदले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै उनले ठूला तथा साना सबै बालबन्दीहरुला�. . .


विराट गोल्डकप :उपाधि जित्नेमा घरेलु टोली सांग्रीला मोरङ र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र क्लब र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टो�. . .


ईलाम-२ उपनिर्वाचन : यो पटक धर्म गुरुको आर्शिवाद कसलाई ?

सुजता लिम्बू विराटनगर । उपनिर्वाचनको मिति तय भएसँगै यतिबेला ईलाम निर्वाचन क्षेत्र- २ मा चुनावी सरगर्मी बढेको छ । नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ गते देखि इलाम २ रिक्त छ । वैशाख १५ गते उपनिर्वाचन तोकिएसँगै यतिबेला सबैको ध्यान इल�. . .


नेपाल–कोरिया सम्बन्धको ५० बर्ष : जुगल हिमाल आरोहण गरिने

काठमाडौं । नेपाल तथा दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण संघले जुगल हिमाल आरोहण गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाले संयुक्त रुपमा भोलि चैत्र २५ गते हुने आरोहणका लागि नेपा�. . .


सामाजिक सद्भाव कायम गरौं

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो । यो उपलब्धी  नेपाली जनताले आफ्नो राजनीतिक अधिकार प्राप्त गर्न हाँसिल गरेका हुन् । नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । त्यो विश्वमा विविधताबिचको एकतालाई शब्दमा मात. . .


बराहक्षेत्रकाे चतराधाममा पूर्ण महाकुम्भ मेलाकाे तयारी तीव्र

मणिराम दाहाल सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाकाे तयारी अन्तिम चरणमा पुगेको छ ।   पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि १ कराेड  भन्दा बढी भक्तजनको मेलामा स�. . .


समय सापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नतिर ध्यान दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा उनले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । उनले भने, ‘विश्वविद्य. . .


इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपाली चुनाव जित्न सहज भएको दाबी गरेका छन् । शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले २०७९ को प्रतिनिधि सभा निर्. . .


भुटाहामा दुई समुहको झडप नियन्त्रणमा लिन छ राउण्ड हवाई फायर

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । भुटाहामा एक युवकलाई कुटपिट गरेको घटनामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडपको अवस्था सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्य. . .


सुनसरीका दुई पालिका भित्र निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्रका हरिनगर गाँउपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको १ र ७ नम्बर वडामा शुक्रबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा आदेश गरिएको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्�. . .


उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं । गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिने�. . .


‘पुजार सार्की’ आगामी जेठ १० गते रिलिज हुने

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को रिलिज मिति घोषणा गरिएको छ । आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर पुजार सार्की विश्वव्यापी रिलिज हुने भएको छ । चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू र�. . .