सम्पूर्ण समाचार

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका स�. . .


पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौँ । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल. . .


मन्दीका ‘मनखुशी’ गराउने पनि छैन विराटनगरको व्यापार

विराटनगर । जाडोको मौसम सुरु भएसगै न्यानो कपडाको माग बढ्नु पर्ने हो । तर, विराटनगरका व्यापारीहरु कवडा बिक्री नहुँदा चिन्तित मात्रै नभई थप माल मगाउने योजनामा समेत नरहेको बताउँछन् । व्यापार नहुँदा पसलमा जाडोको नयाँ कपडा थप्न मन नलागेको ब्यापारीहरु बताउछन् । विगत सात बर्षदेखि कपडाको व्यापार गर्दै आएका . . .


विराटनगरका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

विराटनगर । अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका छन्। मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जितेका हुन् । नेपालको प्रतिनिधित�. . .


अटोचालक महिलाको अनुभव : ‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिनेरहेछ’

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उहाँ छोरीसँगै अटो लिएर बिहान साढे ९ बजे घरबाट निस्कनुहुन्छ । छोरीलाई स्कुल छाडे�. . .


उदयपुरको त्रियुगा नगरपालिकाले मनायो विश्व माटो दिवस

उदयपुर । ‘‘माटो र पानी जीवनको थालनी ’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यवसायीक कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर र्‍याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए । नग. . .


ईटहरीमा एक महिलाको हत्या

सुनसरी । सुनसरीको ईटहरीमा एक महिलाको हत्या भएको छ। ईटहरी उप-महानगरपालिका-२ शान्तझोडामा बसोबास गर्दै आएकी ६५ बर्षीय मधुमाया पुरीको हत्या भएको हो। सोमबार दिउँसो २ बजे पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले हत्या गरेका हुन्। खुकुरी ट�. . .


मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातम�. . .


मोरङ-सुनसरी करिडोरका स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायी बीच अन्तरक्रिया

विराटनगर । मोरङ-सुनसरी करिडोरका तीन वटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षे. . .


स्थानीय कला संस्कृतीको प्रवर्द्धनमा महोत्सवको महत्वपुर्ण भुमीका रहन्छ : ज्ञानेन्द्र सुवेदी

विराटनगर । स्थानीय कला संस्कृतीको प्रवर्दनमा महोत्सवको महत्वपुर्ण भुमीका रहेको कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले बताएका छन् । कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले मोरङको लक्ष्मीमार्ग स्थित सांस्कृतिक तथा औद्योगिक महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सांसद सुवे. . .


शौचालय निर्माणको लागि छुट्याएको ५ करोड कटौती हुन्छ : मन्त्री उप्रेती

विराटनगर । शौचालय निर्माणको लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरी उक्त रकम पर्यटन प्रबद्र्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले प्रतिबद्धता जनाएका छन् । जिम्मेवारी पाएलगत्तै आइतबार मन्त्रालय पुगेका मन्त्री . . .


विराटनगरमा ‘रानी मिनी महोत्सव २०८०’ हुने

विराटनगर । विराटनगरको मिल्स एरियामा 'रानी मिनी महोत्सव २०८०' हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० गतेदेखि पुष २० गतेसम्म महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन बढी स्टलहरु रहने महोत्सव संयोजक मिलन थापाले जानकारी दिए । मिल्स भेट्रान्स क्बलले र. . .