सम्पूर्ण समाचार

शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्ने शिक्षामन्त्रीको दाबी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्य�. . .


विराटनगरमा व्यवसाय दर्ता-नविकरणमा सरसफाई कार्ड अनिवार्य

इन्दु साह विराटनगर । विराटनगरमा व्यापार व्यवसाय दर्ता तथा नविकरणका लागि अनिवार्य सरसफाई कार्ड बनाउनु पर्ने प्रावधान कार्यान्वयनमा ल्याइएको छ । महानगरपालिकाको परिपत्र अनुसार यसको कार्यान्वयन केहि वडा कार्यालयले सुरु गरिसकेका छन् । विराटनगर महानगरपालिका १, २, ३, ४, ५, १०, र ११ नम्बर वडाले सरसफाई सदस्य�. . .


कोशी प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गरिने

विराटनगर । राष्ट्रिय बहिरा संघ कोशी प्रदेश समितिले प्रदेशको विभिन्न जिल्लामा दोभाषे परिचालन गर्ने भएको छ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा कोशी प्रदेशको विभिन्न जिल्लामा १५ जना दोभाषे परिचालन गर्ने भएको हो । स्वास्थ्य संस्था , सरकार तथा गैरसरकारी कार्यालयहरुमा बहिरा नागर�. . .


‘२०८४ लाई सकरात्मक सन्देश दिनका लागि इलाम २ कांग्रेसले जित्नैपर्छ’

काठमाडौं । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाम २ को उपनिर्वाचनले आगामी २०८४ सालको निर्वाचनका लागि सन्देश दिने भएकाले सबै कांग्रेस कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उन�. . .


सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यु

विराटनगर । दुई समुहबीचको विवाद समुदायस्तरमा फैलिएर उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार अपरान्हबाट निषेधाज्ञा आदेश जारी गरेको छ । शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी हरिनगरा–१ भुटाहा क्षेत्रको विवाद क्रमशः जिल्ला सदरमुकाम इनरुवासम्म आन्दोलनको रुपमा उठेको छ । सुनसरीका का. . .


बाल सुधारगृहमा क्षमाताभन्दा बढी बन्दी हुँदा समस्या

काठमाडौं । गृहमन्त्रालयका सहसचिव, प्रवक्ता नारायण प्रसाद भट्टराईले बाल सुधार गृहमा देखिएका समस्याहरुको समाधान कानूनी प्रक्रियाबाट अगाडि बढाएको बताएका छन् । शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकाम सांसदले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै उनले ठूला तथा साना सबै बालबन्दीहरुला�. . .


विराट गोल्डकप :उपाधि जित्नेमा घरेलु टोली सांग्रीला मोरङ र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र क्लब र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टो�. . .


ईलाम-२ उपनिर्वाचन : यो पटक धर्म गुरुको आर्शिवाद कसलाई ?

सुजता लिम्बू विराटनगर । उपनिर्वाचनको मिति तय भएसँगै यतिबेला ईलाम निर्वाचन क्षेत्र- २ मा चुनावी सरगर्मी बढेको छ । नेकपा (एमाले) का तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ गते देखि इलाम २ रिक्त छ । वैशाख १५ गते उपनिर्वाचन तोकिएसँगै यतिबेला सबैको ध्यान इल�. . .


नेपाल–कोरिया सम्बन्धको ५० बर्ष : जुगल हिमाल आरोहण गरिने

काठमाडौं । नेपाल तथा दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण संघले जुगल हिमाल आरोहण गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाले संयुक्त रुपमा भोलि चैत्र २५ गते हुने आरोहणका लागि नेपा�. . .


सामाजिक सद्भाव कायम गरौं

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुक हो । यो उपलब्धी  नेपाली जनताले आफ्नो राजनीतिक अधिकार प्राप्त गर्न हाँसिल गरेका हुन् । नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । त्यो विश्वमा विविधताबिचको एकतालाई शब्दमा मात. . .


बराहक्षेत्रकाे चतराधाममा पूर्ण महाकुम्भ मेलाकाे तयारी तीव्र

मणिराम दाहाल सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाह्बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाकाे तयारी अन्तिम चरणमा पुगेको छ ।   पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि १ कराेड  भन्दा बढी भक्तजनको मेलामा स�. . .


समय सापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नतिर ध्यान दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा उनले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । उनले भने, ‘विश्वविद्य. . .