सम्पूर्ण समाचार

इजरायलद्वारा गाजामा हवाई आक्रमण

काठमाडौँ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको �. . .


कर परीक्षणले जोगियो २६ अर्ब

काठमाडौँ। करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।विभाग अन्तर्गत ठुला करदाता का�. . .


तरकारी खेती सिंचाईका लागि विराटनगर क्षेत्रमा पानी छोड्दैन आयोजना

इन्दु साह विराटनगर । विराटनगर–५ का बालमुकुन्द यादव एक बिघाहा जमिनमा सिजन अनुसारको खेतीबाली र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् । उनले धान र गहुँसँगै हिउँदे तरकारी लगाएर परिवार पाल्ने आम्दानी लिने गरेका हुन् । तर, उनका लागि हिउँदे तरकारी उत्पादन गर्न सिंचाईका लागि पानी छैन । सुनसरी–मोर�. . .


विराटनगर–११ को स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्वको छापा

विराटनगर । विराटनगर–११ जनपथ टोलस्थित स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलिले अनुसन्धान सुरु गरेको छ । विभागबाट खटिएको टोलिले कपडा सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्. . .


सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक लाख २० हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज १८ सय रुपैयाँ बढ्दै सुनको मूल्य�. . .


हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक

विराटनगर । हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुष ६ गतेबाट सिनेमा घरमा प्रदर्शनमा आउने भएको हो । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ । यस्तै, फिल्म तेलुगु, तमिल, मलयालम, कन्नड �. . .


फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, भूकम्प राति १०ः३७ बजे गएको संस्थानले जनाएकाे छ । हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गह�. . .


आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

काठमाडौं । आज ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष �. . .


चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो । कार्यालयको ग�. . .


रंगेली प्रियमिर लिग पुषको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुष ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुष ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने. . .


अपाङ्गता दिवसको पूर्व सन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । अपाङ्गता दिवसको पुर्व सन्ध्यामा विराटनगरको ट्राफिक चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ । सामर्थ्य समाज विराटनगरको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोग ,राष्ट्रिय अपांग महासंघ कोशी प्रदेशको समन्वय र सहकार्यमा भोलि डिसेम्बर ३, अन्तराष्ट्रिय अपाङ्गता दिवसको पूर्व सन्ध्यामा दीप �. . .


विराटनगर महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित

विराटनगर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइर�. . .