सम्पूर्ण समाचार

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा ल�. . .


बेलवारीमा हात्तीको आक्रमणबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको बेलवारी नगरपालिका-१० भाउन्ने जंगल स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे लेटाङबाट लक्ष्मीमार्ग तर्फ आउदै गरेका साइकल यात्री लेटाङ नगरपालिका- ३ का ५३ बर्षीय कमल माझीलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको हो । घटन�. . .


नेप्से परिसूचक घट्यो

काठमाडौँ । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ९२ क. . .


सातौँ दक्षिण एसियाली कराँते : २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन

काठमाडौं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भएको छ । नेपाल क�. . .


जाडाेमा कोइलाजन्य स्रोतबाट आगाे नताप्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । जाडाेमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने भएक�. . .


साझा अधिकारका विषयमा पनि तानातान गर्ने प्रवृत्तिले कानुन बनाउन चुनौती: सांसद पोखरेल

काठमाडौँ । राष्ट्रियसभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्छिन्। संघ, प्रदेश र स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका प्रदेश प्रहरी र ऐनलाई अघि बढा. . .


हिमालयन डिष्टिलरीको लाभांश घोषणा

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित) रहेकाे छ। मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश व�. . .


कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

–रमेश लम्साल/रासस काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन् । योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन । हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ”, सं�. . .


भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ । दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स ए. . .


सुनको मूल्य प्रतितोला एक लाख २१ हजार छ सय

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु. आठ सयले बढेर प्रतितोला रु. एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी स�. . .


डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्षमा अनुज दाहाल

विराटनगर । डाइनामिक पब्लिक लाइब्रेरी विराटनगरको अध्यक्ष पदमा विराटनगरका अनुज दाहाल निर्वाचित भएका छन् । नव निर्वाचित बोर्डमा वरिष्ठ उपाध्यक्षमा प्रशान्त घिमिरे , महा-सचिबमा ममता रिमाल निर्वाचित भएका हुन् । उपाध्यक्षमा विनय कोइराला ,राशिका गेलाल निर्वाचित भए । त्यस्तै निर्देशकमा प्रफुल्ल कट्ट�. . .


झापामा १७ वटा सीमा स्तम्भहरुको मर्मत आजदेखि सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी). . .