काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । आफ्नो पार्टीनिकट नेपाल महिला संघद्धारा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समा. . .
विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैकको सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशिलता 'नबिल एसएसई' तीन महिने तालिमको चौथो ब्याचको प्रशिक्षण कार्यक्रम शनिबारदेखि शुरु भएको छ। युवाहरुलाई बैंकले सामाजिक उद्यमशीलको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले सञ्चालित सो त�. . .
काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) स्थापना सम्बन्धी सम्झौता छलफलका लागि प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले अनुमति दिएपछि मन्त्री बस्नेतले उक्त सम्झौता छलफलका लागि सभा. . .
झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘मर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उन�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । सांसद व�. . .
विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ । नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा स�. . .
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा सकेर काठमाडौं फर्किएका छन् । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका थिए । यात्राको चरणमा शनिबार दाङ र बाँकेमा हुलाकी राजमार्ग. . .
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा मालबाहक ट्रक विक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपालमा २० हजार ट्रक रहेको बताउँदै पछिल्लो समय ट्रक खरिद–विक्री कम भएको बताए । उनले भने, ‘नेपालमा गाडीहरुम�. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगढी स्थितबाट प्रहरीले ब्राउन सुगरसहित १ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ पटियापाडा कि २० बर्षीया सुलेखा राजबंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर. . .
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको आधारमा भइरहेका भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुखद् कुरा रहेको बताए । उनले भने, ‘न्यायपालिकामा न�. . .
विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल पनि हुन् । नवनिर्वाचित अध्यक्ष ख. . .