सम्पूर्ण समाचार

इलाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्�. . .


इलाम २ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् । ‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापति�. . .


एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन�. . .


भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउनखोजेको पनि उनले बताए । दाहाल�. . .


विराट गोल्डकप : आज घरेलु टिम संग्रीला मोरङ र भुटानको आरटीसि एफसी क्बल खेल्दै

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ६:३० बजेदेखि सुरू हुने रात्रीकालिन गोल्डकपको तेस्रो दिन मोरङ र आरटीसि एफसी खेल्दैछन् । शुक्रबार . . .


त्रिशुली दुर्घटना :छोराको अन्तेष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया

काठमाडौं । शनिबार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशुलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारा. . .


गजल

-देवकोटा तृप्ती(स्पन्दन) तिम्रै वरिपरि म घुमेर मन बिसाउछु एकफेरि ती अधर चुमेर मन बिसाउछु चंनचल नबनाउ त्यो मन काबुमा राख्नपर्छ बिस्तारै मायाको जाल बुनेर मन बिसाउछु हजार होईन लाखमा चुनेको मान्छे हौ जिन्दगी भर तिमिलाइ कुरेर मन बिसाउछु तिम्रो लागि भनेर साँचेको यो जवानि पोखिन लाग्यो बैंस थुनेर मन बिस�. . .


गजल

-दीपा तिम्सिना छोरो पनि आज हेर बाबुतिर नै गएको छ जुन थालमा खायो त्यही थालमा चुठेको छ वर्षौं लगाएर बनाएका हुन् त्यत्तिको बिर्सिएर ममता आफ्नै मुटु छुटेको छ ऊ जन्मिँदाको पीडा मनमा छ आजपनि छोडेको छ हाम्रो साथ मन दुखेको छ आफ्ना नै रहेछन् धोकाको खेती गर्ने बन्चरोको चोटले त्यो रुख सुकेको छ उसैले मात्र ब�. . .


वसन्त ऋतु

-शारदा भट्टराई हट्दै चिसो मुलुकमा अब ताप आयो अर्कै नयाँ प्रकृतिले उपमा बनायो फक्रे मुना रहरले वन कन्दरामा आयो वसन्त सबका घर आँगनीमा आकाशले रङ दियो सपना सजाई मैना चरी अघिबढी अब नाच्नलाई हावासँगै मधुरले दृढ मोहनीमा आयो वसन्त सबका घर आँगनीमा चम्के चमक्क शशि वादल भित्रभित्र आँखा अगाडि रमिता अति छ�. . .


गजल

-किस्मत खतिवडा 'विजय' केहि जिम्मेवारी, केहि बाध्यताले गर्दा पर्देशी बनायो मलाई कर्जाले गर्दा जतिसुकै दु:खसँग सामना गर्नसक्छु अभाबै अभाबमा हुर्किएकाले गर्दा अब त आफन्तको पनि भर लाग्दैन धेरै गुमाएँ आफ्नाको भरोसाले गर्दा किन दुखी छस्? यो नसोध्नुस् मलाई को हुन्छ दुखी? आफ्नो इच्छाले गर्दा. . .


गजल

-नवराज भट्ट 'कान्छोडिको ' फूल बनेर फूलनु यो त बेगलै कुरा भँवरा बनेर डुलनु यो त बेगलै कुरा रहरहरु लत्ताइदिए सपनाहरु टेकी इंद्रेनी बनेर खुलनु यो त बेगलै कुरा नदीसंग छाद हालेर रूँछ बगर तीर बनेर भूलनु यो त बेगलै कुरा अफठेरोमा नि हास्ने एक म अर्कों तिमी सुनगाभा बनेर झूलनु यो त बेगलै कुरा गहिराई नाप्न भनि �. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) भयो के अर्थ बाँचेको हजारौं वेदनाभित्र थियो यो जिन्दगी मज्जा बितेको बचपनाभित्र हराएको होइन बाटो छु हिँड्दै लक्ष्यमा पुग्ने सबै त्यागी डुबेको हुँ म आफ्नै साधनाभित्र तिमी संसार हौ ठान्थेँ, तिमी नै जिन्दगी मेरो पराईकी भयौ किन्तु, तिमी छ्यौ सम्झनाभित्र सधैँ छुट छ ठुलालाई,नियम ला�. . .