सम्पूर्ण समाचार

चन्द्र बहादुर थिए पहिलो महालेखा परीक्षक

काठमाडौं । तोयम राय नयाँ महालेखापरीक्षक पदमा नियुक्ति हुन सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठककले रायालाई १२ औं परीक्षक नियुक्त गर्न सिफारिस गरेको हो ।परिषदको सिफारिस बमोजिमराष्ट्रपतिले नियुक्त गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प�. . .


घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन प. . .


सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु

सुनसरी । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको . . .


आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका मुख्यसचेतकहरूसहितको टोली विदेशिएपछि ठप्प बनेको संसद् आइतबारदेखि सुचारू हुँदैछ । प्रतिनिधिसभाको बैठक आइतबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रक�. . .


संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै २० जिल्लामा प्रदर्शन

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ । समाजले सो प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता समेत व्यक्त गरेको छ । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा प�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ । यस्तै, बेलायती पाउण्ड एकको खर�. . .


बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक

विराटनगर । श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्य व्यङ्ग्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको म्युजिक भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्. . .


विराट गोल्डकप : भुटानको आरटीसि एफसी क्बललाई हराउदै सांग्रीला मोरङ सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्�. . .


इलाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-३ कोल्बुङ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार राती साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जादै गरेको मे.१ त २४०८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका-४ का १७ बर्षीय रञ्�. . .


इलाम २ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् । ‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापति�. . .


एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन�. . .


भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउनखोजेको पनि उनले बताए । दाहाल�. . .