सम्पूर्ण समाचार

नेप्से परिसूचकमा उच्च अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उक�. . .


जग्गा दलालले यसरी फसाए रतुवामाईमा ६० वर्षमाथिका पाँचजना किसान

विराटनगर । मोरङको रतुवामाई नगरपालिकमा किसानलाई जग्गा दलालले योजनामा फसाएको स्थानीयले दावी गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका पाँचजना ६० वर्षमाथिका उनीहरु खेती किसानी गरेर गुजारा चलाउँदै आएका हुन् । जम्मा सात जनाको जग्गा बिक्रीका लागि दलालमार्फत प्रक्रिया अगाडी बढाइएको थियो । त्यसमा पक्राउ पर्. . .


कार्यालय नपसी वडाको सिफारिस, पाँचजना पक्राउ

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–३ मा सेवाग्राहीले वडा अध्यक्षको किर्ते हस्ताक्षर गरेर घर बाटो सिफारिस बनाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । वडााबाट लिनुपर्ने सिफारिसका लागि कार्यालयमै नपसी उनीहरुले सरकारी छाप किर्ते गरेको आरोप लागेको हो । जग्गा किनबेचका लागि रंगेली मालपोत कार्यालयमा का�. . .


सुनको मूल्यवृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँमा . . .


नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ�. . .


विराटनगरमा पुनःब्यूँझियो सडक पार्किङ समस्या

विराटनगर । विराटनगर महानगरपालिकामा सवारीको सार्वजानिक पार्किङ अवधारणा पुनः रोकिएको छ । गत बैशाखदेखि सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङस्थलको अवधारणा कार्यन्वयनमा ल्याइएको थियो । तर, दशैंका लागि भन्दै खोलिएको सडक पार्किङ भने अब यथावत रहने भएको छ । सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफ. . .


‘नबिल एसएसई’को दोस्रो ब्याचको तालिम सम्पन्न

विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को दोस्रो ब्याचको तीन महिने तालिम सम्पन्न भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का दोस्रो ब्याचको तालिम शनिबार सम्पन्न भएको हो। तालिमका सहभागी युवाहरु स्वदेशमा नै केहि गर्नुपर्. . .


खोटाङ र तेह्रथुममा रुखले किचेर दुई जनाको मृत्यु

विराटनगर । खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जि�. . .


प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनता�. . .


दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

अजयकुमार साह/रासस धनुषा । ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ (अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चके. . .


मलेसियामा बेपत्ता भएका झापाका गोपाल उद्धारपछि घर आइपुगे

झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोप�. . .


कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता

भीष्मराज ओझा /रासस काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्त�. . .