सम्पूर्ण समाचार

सडक

- शरद प्रधानाङ्ग भत्किएको जीर्ण सडक म हिंड्छन् छाती माथी हजारौं भार सबै छन् आफ्नै गन्तब्य अनि मस्तीमा कसले पो बुझ्ने होला पीडाको मार खै किन यदाकदा कहिलेकाँही बेहुली जस्तो पो सिंगार्छन् मलाई मतलब सकिएपछि बाटो लाग्छन् गर्दैनन् कहिले भलाई न्वारान भएदेखि आज सम्म खै किन हो कहिले फेरिएन बस्त्र मेरो . . .


गजल

- देवेन्द्र शाही दर्पण जलाउन आएको छ मेरै बाटोबाट पानी हुँ डराएको छैन आगोबाट अमिलो वचन सहन्छु मुख बिग्रारेरै, मन मारिसकेको छु गुलियोबाट ठूली घरखेत यसै सकेकोछ छोराले, के मन राख्नु जोगीयो भनेर पहिरोबाट जानेहरू गए हुन्छ फरक पर्दैन यस्तै हो, चामल रहन्छन् बियाॅ छुट्टिन्छन सुपोबाट म, एक त्यही रहर�. . .


प्रलय वेदना

- भरत गुरागाईँ बर्बरिक उठ् न भाइ ! एकैछिनलाई भएपनि उठिदे न कान्छा । चराहरु गुँड छोडेर भुइँमा ओर्लिसके, मन्दिरमा शङ्ख बज्दैछ, परेवाहरु खोरमा मक्मकाउँदैछन् , तैँले माया गरेको कुकुरपनि यही आँगनमा घुमिराछ, आँपको रुखबाट माथि चढेर घामले हाम्रो आँगनलाई हेरिसक्यो, तँ चाहिँ कति गहिरो निद्रामा सुतिबस्छस् का�. . .


फलफूल

-शिखा खतिवडा कागती रैछ अमिलो सुन्तला रैछ रसिलो काफल थियो गुलियो बयरको झाडिमा भुलियो।। घाम लाग्दा घमाइलो अनार खान रमाइलो सुपारी टोक्नु कुटुक्क नरिवल किनौ सुटुक्क।। अङगुरको दानामा बदाम जोख मानामा मेवा झर्यो पाकेर आँप खाएँ थाकेर केरा लैजाऊ कोसेली स्याऊको बोटमा सुसेली कटहर खाने चरिलाई नहान साथ. . .


गजल

-अरूण खड्का आँखा तरेर निराश पार्यौ तिमीले, दुईमुटु माझमा बार बार्यौ तिमीले। गल्ती केही नगरीकनै दोषी मानेर, नातासम्बन्ध परपर सार्यौ तिमीले। चाहेजस्तै गर्न नपाउँदाको झोकमा, निर्दयी नै बनेर माया मार्यौ तिमीले। साथ निभाउने तमाम बाचा बन्धन, चुँडालेर जँघार पारि तार्यौ तिमीले। एकपछि अर्को झेल गरेर आ�. . .


गजल

- सृष्टि सावित्रा लडाउनेहरुले नै,उठाउलान् भन्ने आस गर्छु मैले आफ्ना हरुलाई त्यति धेरै विश्वास गर्छु मलाई अचानो सम्झिँदा रहेछन् थाहै थिएन खुकुरी बजारीदा पनि फूलको आभाष गर्छु ए ! जिन्दगी यो श्वास रहेसम्म कायर नबन्नु तँ म सकेसम्म तँलाई हौसला दिने प्रयास गर्छु धोकाको बस्तीमा छ अचेल प्रेमको जागिर सोच�. . .


बैठक भत्ताबाट बालबालिकालाई पोसाक

टक्सार (भोजपुर) । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्�. . .


आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपालीको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार �. . .


युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

इजरायल र हमास बीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन्। प्यालेस्टिनी सुरक्षा स्रोतले जसलाई नाम न छाप्ने शर्तमा बताएअनुसार ईन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छ�. . .


युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

दोधारा चाँदनी । इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उहाँको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घ�. . .


झापाको रबर उद्योगमा आगलागी, पैतिस लाखको क्षति

झापा । मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा रु ३५ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पु¥याएको थियो । आगलागीबाट �. . .


ब्लड क्यान्सर पीडित २९ वर्षीय प्रदिपको उपचार गर्न सहयोग माग

विराटनगर । उदयपुरगढी गाँउपालिका-५ केउरेनी का प्रदिप केप्छकी मगर सन्तानको सखदः र सुन्दर भविष्यको खोजी गर्दै धरान आएका थिए । उदयपुरमा बोनी-बुतो गरेर बाल्यकाल बिताएको २९ प्रदिपले आफ्नो सन्तानलाई भने दु:खमा राख्न चाहेनन् । अभावको रापले आफू पिल्सिएको बाल्यकालमा आफ्नो सन्तानलाई भने त्यही रापको महसुस . . .