विराटनगर । विराटनगर विमानस्थलबाट मंगलबार उडान अवतरण प्रभावित बनेको छ । प्रतिकूल मौसमका कारण बिहानै देखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। बेलुकीसम्म भिजिविलिटि क्लियर भए सब. . .
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला प्रचारप्रसार विभागगको प्रमुखको जिम्मेवारी पर्शु सुवेदीलाई दिएको छ । राप्रपा जिल्ला कार्य समितिको मंसिर २३ गतेको बैठकबाट सुवेदीलाई विभाग प्रमुख दिईने निर्णय गरेको हो । राप्रपा मोरङका अध्यक्ष गोपाल क्षेत्री कटुवालले बेलबारी २ निवासी सुवे. . .
विराटनगर । बिरामीलाई म्याद गुज्रिएको औषधी दिएको भन्दै औषधी व्यवस्था विभागले विराटनगरको नोबेल अस्पतालको गेट अगाडि रहेको सिता राम फार्मेसीबाट औषधी नियन्त्रणमा लिएको छ । औषधी पसलले बिक्री गरेको औषधी बिरामीले प्रयोग गरेपछि एक बालिका बिरामी भएपछि औषधी व्यवस्था विभागले सोमबार पसलमा अनुगमन गरेपछि युसे�. . .
धरान (सुनसरी) । धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि फागुन १० गतेसम्म एक्स्पो आयोजना गर्ने महासङ्घका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो । . . .
काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) मा आज(मंगलबार)भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई एक सय ४ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा १६.३ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो । आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ् रोजेको थियो । कर्णाली याक्सका विलियम बोसिस्टोले ए�. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न ठाउँमा निजी खाली जमिन रहेका छन् । खाली स्थानमा वरपरका नागरिकले फोहोर फ्याक्ने गरेको भनी महानगरपालिकामा गुनासो आउने गरेको छ । सडक छेउछाउको खुल्ला स्थानमा फोहोर फ्याँक्ने नगरवासीको बानीले शहरको सौन्दर्यकरणलाई असर पु¥याउँदै आएको हो । विराटनगर महानगरपालिका. . .
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ. . .
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेको बताएका छन् । मंगरबार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूणर�. . .
इशु पन्त विराटनगर । हिउँद सुरु भएदेखि विराटनगरको ठेला तथा फलफूल पसलमा प्रशस्तै सुन्तला देखिन्छन् । विराटनगरमा भट्टीमोड, नयाँ गुद्री र पुरानो गुद्रीमा फलफूल केन्द्र रहेको छ। विराटनगर महानगरपालिका कृषि महाशाखा प्रमुख खगेन्द्र तिमिल्सिनाका अनुसार धनकुटा, तेह्रथुम, खोकु, संखुवासभा र भोजपुरबाट विरा�. . .
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अन्यायपूणर् ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्�. . .
काठमाडौँ । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्�. . .
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा)पहिलो जित हात पारेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो । लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । टस जितेर पहिला ब्याटिङ ग. . .