विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .
गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चिय. . .
सुजता लिम्बू विराटनगर । आज त बुढोसँग नै खाना खाने हो । उर्वसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओँठको रातो लालीले खुब सुहाएको थियो । ठूला-ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो । वाहा ! भाउजु आज त कति राम्री के ? लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है ! विवाह भएको एक वर्ष भ. . .
-ईशु पन्त सरल रूपमा बुझ्ने हो भने मानव जाति दुई लिङ्ग महिला र पुरुष हुन्छन् । तर, प्राकृतिक रूपमा लैङ्गिक पहिचान नखुलेको वा शारीरिक र भावानात्म रूप भन्दा फरक पहिचान बोकेको लिङ्ग पनि हुन्छ, जसलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर बुझिन्छ। सभ्यता ,समाज र संस्कृति अनुकूल हाम्रा कर्तव्यहरू विभाजित हुन्. . .
विराटनगर । विराटनगरमा रहेको किड्जी बोडिङ स्कुलले म्युजिकल फिस्ट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले दशैंको झझल्को दिने सांस्कृतिक प्रदर्शनी समेत गरेको छ । कक्षा १ देखि कक्षा ५ सम्मका ४५ जना बालबालीकाको कार्यक्रममा सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले विभिन्न जातिय पोसा. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा.रुपक सापकोटा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा.सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा क�. . .
विराटनगर । एभरेष्ट बैंक कोशी प्रदेशले मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ बराबरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर आश्रममा एक कार्यक्रमको आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो । एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाइको नेतृत्वमा बैंक कर्जा असुली अधिकृत दे�. . .
काठमाडौँ । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० �. . .
काठमाडौँ । घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गर्नुहु. . .
काठमाडौँ । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प�. . .
काठमाडौँ । इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाई बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध�. . .
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक असर रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले �. . .