सम्पूर्ण समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो सात सय २० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को जहाजबाट शुक्रबार राति काठमाडौँ आएकी फिलिपिन्सकी अन्दाजी ३१ वर्षीया अनालङ अरोन्स रोविकनलाई पक्राउ गरिएकोे त्रिभुवन अन्तर्र. . .


पाथीभरा मन्दिर जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागे पनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शनयात्रामा सास्ती भएको हो । नेपालीको चाडपर्व दसैँ तिहार नजिकिएसँगै पाथीभरा द�. . .


१९औं एसियाली खेलकुद :एथ्लेटिक्समा दीपक अधिकारीको राष्ट्रिय कीर्तिमान

हाङझाउ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । जारी एसियाडमा नेपालको लागि यो पहिलो सफलता हो । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्�. . .


एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच आठ, ६६ रजत र ३३ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ८७ वटा कास्य पदक जि�. . .


अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा.महतको आग्रह

जनकपुरधाम । अर्थमन्त्री डा.प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डामहतले भूकम्प, कोरोना �. . .


सबै समुदायको धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्छ : उप प्रमुख कार्की

विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअ. . .


कोशी प्रदेश एमाले अधिवेशन:अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता

विराटनगर । नेकपा एमाले काेशी प्रदेश कमिटीकाे अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् । शुक्. . .


गजल

-अम्बिका अधिकारी आकाशबाट जुन ताराले, देख्ने बेलामा आउनु मनका सबै पीर व्यथाहरु लेख्ने बेलामा आउनु । हिजाेसम्म अन्जान थियाै समयले नजिक्यायाे पर्खाइमा जल्याे मुटु , सेक्ने बेलामा आउनु । डाेली सजाई जन्तीसहित तिम्राे घरमा आउला घुम्टाे ओढी लजाई लजाई, छेक्ने बेलामा आउनु । दुवै मुटु एउटै धड्कन लामाे श�. . .


चीन भ्रमण पूर्ण रुपमा सफल : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय �. . .


मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबा�. . .


नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कमजोर छ : अध्यक्ष चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्माण र कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उहाँले राजनीतिक दल, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारी वक�. . .


सङ्खुवासभाको भोटखोलामा राष्ट्रिय प्रसारणलाइनको विद्युत् जोडियो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो. . .