सम्पूर्ण समाचार

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो । त्यसअवसरमा विरोधको सूचना राख्नुहुने सांसदहरुले राख्नुभए�. . .


मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मु. . .


प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेश गरेसम्म आर्थिक कार्यविधि पूर्ण हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐ. . .


विराटनगरको कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपिक सर्जरी सुरू

विराटनगर । विराटनगरको कोशी अस्पपतालको स्त्री तथा प्रसूति विभागमा ‘ल्याप्रोस्कोपिक’ सर्जरी सेवा सुरु भएको छ । मोरङको २२ वर्षीय एक जना किशोरीको अण्डाशयमा भएको सिस्टको ल्याप्रोस्कोपिक प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूति विभागमा पहिलो पटक सुरू भएको हो । अस्पतालको स्त्री तथा प्रसूति विभा. . .


मोरङ क्याम्पसको स्ववियु कार्यालयमा नेबिसंघको असन्तुष्टि समूहद्वारा आगजनी प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .


शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाउनुभयो । “आयोगले समानिकरण अनुदान�. . .


सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनत�. . .


लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफैंबाट भएको बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकार नयाँ उद�. . .


तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामि. . .


विराटनगरका उद्योगी देवकिशन मुन्दडा बने यसपटकको महामुर्ख

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले मारवाडीको कला र संस्कृतिलाई जर्गेना गर्दै आएको हास्य सम्मेलन र अलबेली वारात कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । होली पर्वको उल्लासमय माहोल बनाउन आयोजित कार्यक्रम विराटनगरको जैन भवनमा मंगलबार साँझ एक भव्य समारोहबीच हास्य सम्मेलनबाट विराटनगरका उद्योगी एवं. . .


महिला टी–ट्वान्टीमा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ । नेपालले आयोजक युगाण्डालाई हराएको थियो भन�. . .


दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको स्वाद विराटनगरमा लिन पाईने

विराटनगर । विराटनगरमा अबको केही दिनभित्र दुबईको लोकप्रिय "क्वालिटी" आइसक्रिमको स्वाद लिईन पाईने भएको छ। ५० वर्ष पुरानो यो ब्राण्ड कोशी प्रदेशमा पहिलोपटक भित्रिन लागेको हो। सन इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (सौरभ ज्योतिको स्वामित्वमा) र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रा.लि. (आमिर अख्तरको स्व�. . .