सम्पूर्ण समाचार

सिटिजन्स बैंक कन्चनबारी शाखामा घोटाला, संस्थागत संलग्नता रहेको निष्कर्षमा प्रहरी

विराटनगर । पाँच करोड ३१ लाख (४० लाख नगद असुलिएपछि) चार करोड ९१ लाख रुपैँया बैंक भित्रैबाटै बैंकका कर्मचारीले अपचलन गरेको घटना अनुसन्धानमा प्रहरीलाई असजिलो परेको छ । यो सिटिजन्स बैंक कञ्चनबारी (राजबंशीचौक) शाखामा भएको अपचलनको घटना हो । यसमा बैंकको आन्तरिक अडिट कारोबार फल्ड देखाएका आधारमा एकजना व्यक्ति . . .


सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल �. . .


निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा. . .


७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय. . .


इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेपछि नेपाल आयल निगमले इन्धनको मूल्य पुनः समायोजन गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको भाउ उकालो लाग्दै गएपछि निगमले मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । निगमका अनुसार निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त न�. . .


आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज (शुक्रबार) सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७�. . .


नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ । बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्यय�. . .


झापामा करेन्ट लागेर ग्रील कामदार युवकको मृत्यु

झापा । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएक�. . .


सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो

काठमाडौं । विहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद परिसर सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सांसदहरुले शिक्षा, विज्ञान प्रविधि तथा सामाजिक न्यायका विषयमा आफ्नो धारणा राखेका छन् । सांसद महाविर पुनले देश र जनताको हितलाई केन्द्रमा राखेर विशेषगरी विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न गुणस्तरी. . .


विराटनगरमा इन्डक्सन चुल्होको माग ह्वात्तै बढ्यो

सोनु साह विराटनगर । पछिल्लो समय विराटनगरमा इन्डक्सन चुल्होको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको ध्यान वैकल्पिक उपायतर्फ मोडिएको देखिन्छ। इरान, अमेरिका–इजरायलबीचको तनाव तथा युद्धको प्रभावले ग्यास आपूर्तिमा . . .


सुर्खेतका दुई कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीले बिचौलियाले सेवा प्रवाहमा अवरोध गरेको सूचना प्राप्तपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा ख�. . .


नयाँ सरकारका सयबुँदे सुधार योजनामा विराटनगरवासी आश्वास्त

स्वस्तिका भट्टराई विराटनगर । नयाँ सरकार गठनसँगै विराटनगरका नागरिकले आसा जागृत भएको बताएका छन् । उनीहरुको आसाको पहिलो सञ्चार गर्ने विषय हो, सरकारले सार्वजनिक गरेको १०० बुँदे साशकीय सुधार योजना सम्बन्धमा सर्वसाधारणहरूमा ठूलो उत्साह र सकारात्मकता देखिएको छ। आम नागरिकहरू यस पटकको सरकारले अघि सारेका �. . .