काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण बुधबार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशकाका उच्च र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई. . .
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो। विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक स�. . .
रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पुर्खाबाट नासोको रुपमा प्राप्त भएको देशलाई समृद्ध र सबल रुपमा भावी पुस्तालाई जिम्मा लगाउनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बना�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतालाई परिवर्तनको अनुभुति गराउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारी र जनताबीच नङ–मासुको सम्बन्ध हुन्छ भन्ने कुरा स्थ�. . .
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विराटनगर आउने भएका छन् । सुम्निमा सांस्कृतिक परिवार विराटनगरको आयोजनामा हुन लागेको “समसामयिक राजनीतिक परिवेशमा नागरिकको भूमिका” विषयक अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी विराटनगर आउन लागेका हुन् । आयोजक समितिका अनुसार उक्त अन्तक्रिया क�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभाले सेयरधनीहरूका लागि १४।७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मंगलबार मोरङको कटहरी गाउँपालिका–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट बोनस से�. . .
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी ९निर्वाचन प्रहरी० भर्ना प्रक्रिया सुरु भएसँगै मोरङमा आवेदन दिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। निर्वाचनको शान्ति सुरक्षा सुनिश्चित गर्न सरकारले देशभर निर्वाचन प्रहरी भर्ना थालेको हो। देशभर जम्मा १. . .
विराटनगर। सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर निवासी दलित समुदायका सत्यनारायण साफीलाई अरनिको आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ। चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ गते लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएपछि विद्यालयले मंगलबार आफ्नै परिसरमा उनल. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द�. . .
विराटनगर । नियमित चेकजाँचका क्रमका मुटुको भल्ब बन्द भएको पाइएपछि विराटनगरस्थित विराट नर्सिङ होम र विराट मेडिकल कलेजका संचालक एवं बरिष्ठ चिकित्सक डा। ज्ञानेन्द्रमानसिंह कार्कीको ओपन हार्ट सर्जरी सफल भएको छ । एक साताअघि समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि पुगेका थ. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन�. . .