सम्पूर्ण समाचार

विराटनगर छोडे न्यूरोसर्जन रोकाले, विराट टिचिङमा भव्य विदाई

इशु पन्त विराटनगर । पन्ध्रवर्ष अगाडीदेखि विराटनगरमा न्यूरो सर्जनको रुपमा कार्यरत डाक्टर यम बहादुर रोक्कालाई विशेष सम्मानसहित बिदाई गरिएको छ । विराटनगरमा १५ वर्ष अगाडीदेखि न्यूरो तथा टाउकोसँग सम्बन्धित जटिल शल्याक्रियामा सफल मानिएका डाक्टर रोकालाई विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले बुधबार व�. . .


सुन्दरहरैँचामा अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप हुने

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा चौथाै अन्तराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ। विराट भेट्रान क्लबद्वारा आयाेजित प्रतियाेगिता माघ १९ देखि २६ गते सम्म नगरकाे सुकुना खेल मैदानमा हुने आयाेजकले पत्रकार सम्मेलन गरि जानका�. . .


अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत आज (बुधबार)भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्याण्ड कलेजलाई ५८ रनले पराजित गर्दै उपाधि चौथो पटक जितेको हो । टस . . .


एच.पि.भी खोप अभियानका लागि नायिका कोईरालालाई सद्ववाना दूत घोषणा

काठमाडौं । राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि नायिका मनिषा कोईरालालाई सद्ववाना दूत घोषणा गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको हो । सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपा. . .


डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर

बेइजिङ । उच्च–प्रविधि चिपहरूमा अमेरिकी निर्यात नियन्त्रणले अनजानमै स्टार्टअप डिपसिकको एआई च्याटबटको सफलतालाई बल पु¥याएको छ । यसले एआईमा विश्वव्यापी प्रभुत्वका लागि चीनलाई रोक्न वासिङ्टनले केही गर्न नसक्ने भन्ने डर उत्पन्न गरेको छ । पूर्वी चिनियाँ शहर हाङझोउमा रहेको यस कम्पनीले आफ्नो आर१ प्रोग्�. . .


भिजिबिलिटी कम हुँदा उडान प्रभावित, यात्रुलाई घण्टौं कुर्नु पर्ने बाध्यता

काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको हो । बाक्लो हुस्सुले गर्दा १०/१५ मिटर भन्दा टाढा केही देखिदैन । सडक, बजार सुनसान बनेको छ । हुस्सुले सबैभन्दा बढि . . .


टाइगर कप भलिबलः अपराजित रहँदै एपिएफ पहिलो क्वालिफायरमा

पोखरा । सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क. . .


स्वास्थ्य बीमा : लक्षित वर्गले पाएनन् लाभ

कालिका खड्का/रासस काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा अभियान कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाभित्र सम्पूर्ण दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले पालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत वार्षिक नीति. . .


केपी ओली कप फुटबल फागुन ११ गतेदेखि हुने

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता�. . .


विदेश पठाउने गिरोहको फन्दामा फसे बाबुछोरा

विराटनगर । विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी सामाजिक सञ्जालको विज्ञापनलाई आधार मान्दा ठगिएका छन् । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनबाट गिरोहको सम्पर्कमा पुग्दा बाबुछोरालाबाट ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरिएको हो । जब ठगिएको थ�. . .


एकसय दुईपटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठ सम्मानित

विराटनगर । उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । मंगलबार उच्च अदालत विराटगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उनलाई सम्मान गरेका हुन् । नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर–७, देवकोटा चोकमा गरिए�. . .


महाकुम्भमा भागदौड: मोदीद्वारा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उहाँले एक्समा लेख्नुभएको छ, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो सम. . .