सम्पूर्ण समाचार

जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले. . .


विराटनगर–११ मा नाला अस्तव्यस्त, दुर्गन्ध र किरा–लामखुट्टेले स्थानीय हैरान

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ अन्तर्गत बुद्धविहार मार्गदेखि दक्षिण र बिकेभिएम स्कुलदेखि नहरको पूर्व तथा पश्चिमपट्टिको नाला अत्यन्तै जीर्ण र अव्यवस्थित बनेको छ। विगतदेखि स्थानीयवासीले पटक–पटक गुनासो गर्दै आए पनि हालसम्म नाला व्यवस्थित रूपमा निर्माण हुन सकेको छैन। स्थानीय गंगा सहन�. . .


रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित

रौतहट । रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ । गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर . . .


सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन

सिरहा । सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्�. . .


कोशीबाट राष्ट्रियसभामा काँग्रेस–एमाले गठबन्धनका थापा निर्विरोध निर्वाचित

विराटनगर । राष्ट्रियसभामा कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेपाल कम्यूनिष्ट पार्टीका हेमराज घिमिरेले मनोनयन नगरेपछि थापा निर्विरोध भएका हुन् । घिमिरेलाई खुल्ला क्लस्टरबाट अघि सार्ने निर्णय गरिएको थियो । मनोनयन दर्ता गराउने . . .


मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् । मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग �. . .


विराटनगरमा जाडो छल्न हानिकारक तातो, रबर–प्लाष्टिकको धुँवा–गन्ध बारे जानकार छैन महानगर

स्वस्तिका भट्टराई विराटनगर । जाडो बढेसँगै तराईका सहरी क्षेत्रमा न्यानो लिन आगो बाल्ने गरिन्छ । सडक किनारामा सर्वसाधारणले तातोका लागि बालेको आगो भने मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक हुन्छ । सडकमा बालिने आगोमा प्रयोग हुने प्लाष्टिक, टायर र कागज जस्ता वस्तुले आगो ताप्नेलाई मात्रै नभई वरिपरिक�. . .


कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण प्रतिनिधिहरूको सक्रिय सहभागिताको लागि आव्हान

काठमाडौं । नेपाली काङ्ग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सहभागिताको लागि आग्रह गरेको छ । बुधबार नेपाली काँग्रेसको विशेष महाधिवेशन सम्बन्धमा आयोजित विशेष पत्रकार सम्. . .


व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव . . .


महासंघ अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल. . .


हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

काठमाडौं । हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पु¥याउने गरेको छ । विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि फेलोशिप प्रदान गर्दछ, निष्कर्षहरूको दस्तावेजीकरण गर्दछ, हस्तकलामा पुस्तकहरू प्रकाशित गर्दछ, हस्तकलाको सीप, �. . .


अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १÷बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट क�. . .