सम्पूर्ण समाचार

विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् । दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्ध�. . .


एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मतदान आज बि�. . .


आज देशभरको मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेपनी बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रह�. . .


कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी

काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए । �. . .


मधेश प्रदेश सरकारमा भाडबन्डा विवाद चर्कियो

जनकपुर । सात दलीय गठबन्धनको निर्णय अनुसार मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको अहिलेको सरकारमा दलहरुबीच असन्तुष्टि बढेको देखिएको छ । मुख्यमन्त्री कृष्णा यादवले विश्वासको मत लिन अहिले बाँकी नै रहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने कार्य चलिरहेको छ । सोमबार (हिजो) मात्रै मन्त्रिपरिषद विस�. . .


‘निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ’

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेक�. . .


ब्रम्हपुराबाट सर्यो डम्पिङ साइट, अब विराटनगरको आफ्नै स्वामित्वको जग्गामा

विराटनगर । विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ । अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ । तर, यहाँ तत�. . .


लेनदेन आठ हजारको, पाँचवर्षसम्म उठाउने लफडा

विराटनगर । विराटनगर–१२ का आनन्द मण्डल सामान्य कपडा पसल चलाउँछन् । उनको दैनिकी चल्ने त्यहि एउटा पसल हो । उनले २०७७ सालमा चिनजानका तुलसी यादवसँग आठ हजारको लेनदेन कारोबार गरे । कारोबार भएको पाँचवर्ष बितिसक्यो । विराटनगर–१२ कै हुन् तुलसी पनि । तर, आनन्दसँग पैसा लिएपछि उनी टाढिदै गए । पैसा फिर्ता माग्दा प�. . .


पुसोमका विद्यार्थीद्वारा विराटनगरको विद्यालयमा आँखा शिविर सम्पन्न

विराटनगर। आज बुधबार पुसोमका विद्यार्थीद्वारा श्री राधाकृष्ण भूपालमान सिंह कार्की माध्यमिक विद्यालयमा सफल आँखा परिक्षण कार्यक्रम संचालन भएको छ । पुर्वान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट अन्तर्गत बी.बी.ए पाँचौ सेमेस्टर सेक्शन-ए का विद्यार्थीहरुले संचालन गरेका हुन् । सामुदायिक संलग्. . .


आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रा. लि. लाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको �. . .


राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल विराटनगरमा समुदायसँग छलफलमा जुटे

विराटनगर पुष १ , मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल राष्ट्रिय उर्जाशील पार्टी, नेपाल गठन गरेसँगै राजनीतिक गतिविधि तीव्र बनाएका छन्। यसै क्रममा आज बिराटनगर महानगरपालिका–१३ स्थित सैनिक टोलमा पार्टी अध्यक्ष �. . .


विराटनगरको महानगर वहुप्राविधिक शिक्षालयमा आँखा शिविर र संस्थापक पराजुलीको विदाइ कार्यक्रम सम्पन्न

विराटनगर । आइतबार विराटनगर महानगरमा अवस्थित महानगर बहुप्रविधिक शिक्षालयमा आँखा सिविर संचालन गरिएको छ । शिविरमा महानगर बहुप्रविधिक शिक्षालयका प्राचार्य ई. परिवेश पराजुलीको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रमा शिक्षालयका विद्यार्थी र कर्मचारीहरुलाई लक्षीत गरि सञ्चालन गरिएको हो । सो कार्यक्र�. . .