सम्पूर्ण समाचार

ढाकाको इस्टकोटमा सजिएका कर्मचारीः स्थानीय उत्पादनसँग जोडिँदै कोशी प्रदेश सरकार

प्रेम देवान\नेवा लिम्बु विराटनगर । आकासे निलो र सेतो रङको मिश्रणमा बुनिएको कलात्मक ढाकाको इस्टकोटसहित सजिएका महिला तथा पुरुष कर्मचारीहरू । अनि उनीहरुको अनुहारमा एउटा बेग्लै गर्व र उत्साह झल्किरहेको थियो । सबै कर्मचारी आफ्नो काममा व्यस्त । दृष्य हो अरु कहिको नभएर हाम्रै कोशी प्रदेश सरकार अन्तर्गत�. . .


कोशी सहित सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको तयारी

विराटनगर । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो। पार्टी स्रोतका अनुसार कांग्रेस र एमालेका शीर्ष नेताबीच ल�. . .


जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति अघि सारेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊ. . .


होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले. . .


भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले बताएका छन् । अधिवक्ता राजकुमार सुवालले जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै न्यायका लागि माथिल्लो तहको अदालत जाने स्पष्ट . . .


फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) मा उजुरी दर्ता भएको छ । समाचार संस्था रोयटर्सका अनुसार अधिकारवादी संस्था फेयरस्क्वायरले दायर गरेको उजुरीमा इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोना�. . .


हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् । उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो. . .


उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गरेकी छन् । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो । जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित (निङ्ची) मा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन–तिब्बत ट्रान. . .


मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग �. . .


स्थानीय उत्पादनको प्रयोग बढाउन कोशी सरकारको नयाँ अभियान, कर्मचारीलाई ढाका–खादी अनिवार्य

विराटनगर । कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई स्थानीय कपडाबाट बनेको पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै. . .


नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो । टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेक�. . .


एक वर्षमा ३०४ जनाको मृत्यु, विपद् व्यवस्थापनमा कोशी सरकारको तयारी

सोनु साह विराटनगर । प्राकृतिक रूपमा हिमाल, पहाड र तराई तीनै भू–भाग समेटिएको कोशी प्रदेश वर्षेनी बाढी, पहिरो, चट्याङ, आगलागी तथा अन्य प्राकृतिक विपदको उच्च जोखिममा रहने गरेको छ। विशेषगरी मनसुन सुरु भएसँगै मोरङ, सुनसरी र झापाका तराई क्षेत्र बाढी र डुबानको चपेटामा पर्ने गरेका छन् भने पहाडी जिल्लामा पहिरो�. . .