सम्पूर्ण समाचार

एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्नुहुँदै उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत�. . .


सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।  अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत का�. . .


प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा एक समारोहकाबीच ट्रफी सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाल क्रिकेट सं�. . .


भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

भोजपुर । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । म�. . .


आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धुव्रराज राउ�. . .


सुन्दरहरैँचामा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

विराटनगर । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जना साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट गछिया तर्फ जाँदै गरेको बा.प्र ०८-००१ च ०४७ नम्बरको हायस गाडीले साइकलयात्रीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरह�. . .


महिला मानवअधिकार रक्षक सञ्जाल मोरङको अध्यक्षमा तारा घिमिरे चयन

विराटनगर । महिला मानवअधिकार रक्षक सञ्जाल मोरङको अध्यक्षमा तारा घिमिरे चयन भएकी छन् । आइतबार आयोजित वार्षिक साधारण सभाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ । सञ्जालको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बू, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेवी �. . .


सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसारहित समाज निर्माण गर्न महत्वपूूर्ण योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा ‘हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको ल�. . .


लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौं ।‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार बाट सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान (एनसीडब्लुआर), महिला मानव अधिकार रक्षकह. . .


प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी �. . .


प्लाष्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लाष्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगा. . .


उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निज�. . .